Like us!
Follow us!
Connect us!
Watch us!

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

अर्थ संसार

बुधबार, ०५ फागुन २०७७, ०८ : १५ मा प्रकाशित

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

नेपाल आयल निगमले आइतबार रातीदेखि लागू हुनेगरी  पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । निगमको अनुसार पेट्रोल, डिजेल मट्टीतेल र आन्तरिक हवाई ईन्धनको मूल्य २/२ रुपैँयाको दरले बढाइएको हाे ।

मूल्य वृद्धि पश्चात अब पेट्रोलकाे मूल्य ११४ रूपैयाँ, डिजेल र मट्टीतेलको मूल्य ९७ रूपैयाँ र हवाई ईन्धनको मूल्य ६७ रूपैयाँ प्रतिलिटर कायम भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको