Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से २३५० विन्दुमा झर्न सक्छ : विश्लेषक विष्णु बस्याल

अर्थ संसार

मंगलबार, ११ फागुन २०७७, १३ : १५ मा प्रकाशित

नेप्से २३५० विन्दुमा झर्न सक्छ : विश्लेषक विष्णु बस्याल

केही समयबाट लगातार नयाँ रेकर्ड बनाउँदै आएकाे सेयर बजारमा आज एकाएक पहिराे गएकाे छ ।

साेही विषयमा सेयर बजार विश्लेषक विष्णुप्रसाद बस्यालसँग कुरा गर्दा उनी भन्छन्, "तत्काल राम्राे सपाेर्ट नपाएमा सेयर बजार २३५० सम्मकाे विन्दुमा झर्न सक्छ ।"

प्राविधिक रूपमा नेपालकाे सेयर बजारलाई विश्लेषण गर्दा नेप्से परिसूचक २३५० सम्मकाे विन्दुमा झर्छ भनेपनि यसलाई शेयर बजारकाे चक्रकै रूपमा लिनुपर्ने बस्यालकाे तर्क छ ।

निफ्राको ओरोला यात्रा सुरु

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको