Like us!
Follow us!
Connect us!
Watch us!

अब निफ्राले पनि ऋणपत्र निष्कासन गर्न पाउने

अर्थ संसार

विहीबार, ०५ फागुन २०७८, २० : १९ मा प्रकाशित

अब निफ्राले पनि ऋणपत्र निष्कासन गर्न पाउने

अब नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड निफ्राले पनि ऋणपत्र निष्कासन गर्न पाउने भएकाे छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ काे मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा मार्फत् पूर्वाधार विकास बैंकले समेत ऊर्जा ऋणपत्र जारी गर्नसक्ने व्यवस्था गरेकाे छ । याे सँगै नेपालकाे एकमात्र पूर्वाधार विकास बैंक निफ्रालाई ऋणपत्र निष्कासन गर्न बाटाे खुलेकाे हाे । 

याे पनि हेर्नुहाेस् :

मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा : यस्ता छन् नयाँ व्यवस्था (पूर्णपाठ)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको