Like us!
Follow us!
Connect us!
Watch us!

टिएमएस चल्न केहि समय लाग्ने, नेप्से भन्छ 'कारोबार समय थप हुन्छ'

अर्थ संसार

सोमबार, ३० फागुन २०७८, १३ : ५७ मा प्रकाशित

टिएमएस चल्न केहि समय लाग्ने, नेप्से भन्छ 'कारोबार समय थप हुन्छ'

ब्रोकरहरुको डाटा सेन्टरमा समस्या आएका कारण रोकिएको सेयर कारोबार सुरु हुन केहि समय लाग्ने भएको छ । 

ब्रोकरको डाटा सेन्टर रिस्टार्ट गर्न लागिएकोले नेप्से सुचारु हुन केहि समय लाग्ने र प्राविधिक कारणले नेप्से जति समय रोकिन्छ त्यति नै समय थप गरि ३ बजेपछि पनि कारबार सञ्चालन गर्ने नेप्सेले जनाएको छ । 

यो पनि पढ्नुहोस् 

नेशनल हाइड्रोपावरको साधारणसभा स्थगित

डाटा सेन्टरमा समस्या आएपछि सेयर कारोबार रोक्का

ग्रीन भेन्चर्सले चैत्र ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

सिक्नुहोस Bollinger Band कमाउनुहोस् पैसा | प्रयोग कसरी गर्ने ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको