Like us!
Follow us!
Connect us!
Watch us!

समाधान भएन टीएमएसको समस्या

नेप्से

सोमबार, ३० फागुन २०७८, १६ : ३५ मा प्रकाशित

समाधान भएन टीएमएसको समस्या

टीएमएसमाा देखिएकाे प्राविधिक समस्या समाधान नभएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आजलाई कारोबार बन्द गरेकाे छ ।

नेप्सेले केही ब्रोकरको डाटा सेन्टरमा समस्या देखिएपछि १२ बजेर ५३ मिनेटदेखि काराेबार राेक्का गरेकाे थियाे ।

डाटा सेन्टरमा समस्या आएपछि सेयर कारोबार रोक्का 

त्यस अवधिसम्म नेप्से परिसूचक ०.१५ अंकले बढेर २६६८.११ विन्दुमा पुगेकाे थियाे । यता सेन्सेटिभ परिसूचक भने ०.०५ अंकले घटेर ५०९.८५ विन्दुमा झरेकाे छ । 

२ घण्टाकाे काराेबारमा २ सय २० वटा कम्पनीकाे २३ लाख ४९ हजार कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ३४ कराेडकाे काराेबार भएकाे छ ।

लगानीकर्ताको प्रश्न: बजार बढ्दा मात्र किन बिग्रिन्छ टिएमएस ? 

622f1e830f475.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको