Like us!
Follow us!
Connect us!
Watch us!

आईसीएफसी फाइनान्सको नाफामा भारी गिरावट,ईपीएस कति आयो ?

अर्थ संसार

विहीबार, ०८ बैशाख २०७९, ०७ : ४६ मा प्रकाशित

आईसीएफसी फाइनान्सको नाफामा भारी गिरावट,ईपीएस कति आयो ?

आईसीएफसी फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। 

विवरण अनुसार 

खुद नाफा 
घट्यो 
( समीक्षा अवधिमा बैंकको खूद नाफा १२ करोड २३ लाख रुपैयाँ  आर्जन गरेको छ ।  अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खूद नाफा १७ करोड ७९ लाख रुपैयाँ आर्जन थियो ) )

खुद ब्याज आम्दानी
बढ्यो (३१  करोड ६५  लाख  रुपैयाँ (अहिले ) २२ करोड ९३ लाख (गत वर्षको येही अवधि ))

सञ्चालन मुनाफा
घट्यो 

प्रति शेयर आम्दानी (ईपीएस) 

१४ रुपैयाँ ६७ पैसा (घट्यो)

प्रतिशेयर नेटवर्थ
१४८ रुपैयाँ ५० पैसा

मूल्य आम्दानी अनुपात (पि ई  रेसियो )
३५.९३ गुणा ​

जगेडा कोष
बढ्यो 

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

6260bbb4b2584.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको