Like us!
Follow us!
Connect us!
Watch us!

गुडविल फाइनान्सको नाफा संगै घट्यो प्रति सेयर आम्दानी

अर्थ संसार

विहीबार, ०८ बैशाख २०७९, ०८ : ४७ मा प्रकाशित

गुडविल फाइनान्सको नाफा संगै घट्यो प्रति सेयर आम्दानी

गुडविल फाइनान्सले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

विवरण अनुसार 

खुद नाफा 
घट्यो  
( समीक्षा अवधिमा बैंकको खूद नाफा ११ करोड ८ लाख रुपैयाँ  आर्जन गरेको छ ।  अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खूद नाफा १५ करोड रुपैयाँ आर्जन थियो ) )

खुद ब्याज आम्दानी
बढ्यो
( २६ करोड ७३ लाख रुपैयाँ (अहिले ) २०  करोड १ लाख (गत वर्षको येही अवधि ))

सञ्चालन मुनाफा
घट्यो  

प्रति शेयर आम्दानी (ईपीएस) 

१५ रुपैयाँ ६२ पैसा (घट्यो)

जगेडा कोष
बढ्यो 


कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

6260cbc3a14a5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको