Like us!
Follow us!
Connect us!
Watch us!

जाल्पा सामुदायिक लघुवित्तको कार्यालय अर्काे जिल्लामा सर्दै

अर्थ संसार

बुधबार, २१ बैशाख २०७९, १४ : ३२ मा प्रकाशित

जाल्पा सामुदायिक लघुवित्तको कार्यालय अर्काे जिल्लामा सर्दै

जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडको केन्द्रीय कार्यालय स्थानान्तरण हुने भएकाे छ । 

हाल संस्थाको केन्द्रीय कार्यालय पोखरा महानगरपालिका वडा नं. ८, सिमलचौरमा रहेकोमा नेपाल राष्ट्र बैंकको वैशाख १३ गते प्राप्त स्वीकृति बमोजिम संस्थाको केन्द्रीय कार्यालय वैशाख २५ गते आइतबारदेखि रुपन्देही जिल्ला, बुटवल उपमहानगरपालिका, वडा नं. ११, कालिकानगरमा स्थानान्तरण हुने भएकाे हाे ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

62723e3105650.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको