नेपाल राष्ट्र बैंकले २७ वटै वाणिज्य बैंकका सञ्चालक र अध्यक्षलाई छलफलमा बोलाएको छ । आज ४ बजे होटल र्याडिसनमा छलफल हुने छ । छलफलमा बैंकको सञ्चालक समिती अध्यक्ष र अडिट कमिटिका संयोजक समेत रहेका संचालक सहभागि हुनेछन् ।
छलफलको विषय यकिन भइनसकेको भएतापनि यस अघि समेत राष्ट्र बैंकले यस्तै छलफल आयोजना गर्ने गरेकाले आजको बैंठक पनि त्यहि अनुरुप भएको हुनसक्ने एक बैंकका सञ्चालकले बताए । बैंकहरुको नियमक र मर्जरका बिषयमा छलफल हुन सक्ला उनले भने ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस