Like us!
Follow us!
Connect us!
Watch us!

नेपालको अर्थतन्त्रले भी सेपको रिकभरी लिएको छ : गभर्नर

अर्थ संसार

मंगलबार, २१ असार २०७९, १८ : ०३ मा प्रकाशित

नेपालको अर्थतन्त्रले भी सेपको रिकभरी लिएको छ : गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्रले भी सेपको रिकभरी लिएको बताएका छन् । नेपाल व्यवस्थापन संघले आयोजना गरेको मौद्रिक नीति छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

"अहिले हाम्रो अर्थतन्त्र केहि अप्ठ्यारो अवस्थामा छ विगतमा हामीले ल्याएका मौद्रिक नितिका कारण अहिले हाम्रो अर्थतन्त्रले भि सेपको रिकभरी लिएको प्रष्ट देख्न सकिन्छ," उनले भने ।

सामान्य अवस्थामा जस्तो मौद्रिक नीति ल्याउन नसकिने भए पनि सकेसम्म सबैका मागलाई सम्बोधन हुने गरी मौद्रिक नीति निर्माण गरिने प्रतिवद्धता समेत गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको