Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं-७ मा घण्टीको सुरुवाती अग्रता

अर्थ संसार

सोमबार, ०५ मंसिर २०७९, ०८ : २६ मा प्रकाशित

काठमाडौं-७ मा घण्टीको सुरुवाती अग्रता

काठमाडौं निर्वाचन क्षेत्र नं ७ को स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ । काठमाडौँ महानगरपालिका वडा नं १६ नयाँबजारस्थित जुडो हलमा जारी मतगणनामा स्वतन्त्र पार्टीले सुरुवाती अग्रता कायम गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली १७७ सहित अग्रता कायम गरेको छन् । यस्तै दोस्रो स्थानमा रहेका पानीको जार (स्वतन्त्र) ले १०८ मत पाँउदा नेकपा एमालेका श्यामकुमार घिमिरेले ९३ मत प्राप्त गर्दा सत्ता गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र)का अस्मिता सिंह (मानुषी) यमि भट्टराईले ७५ मत प्राप्त गरेकी छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको