Like us!
Follow us!
Connect us!
Watch us!

राप्रपाकाे खाता खुल्याे : काठमाडौं क्षेत्र नं. २ प्रदेश ‘क’ मा सुनील केसी निर्वाचित

अर्थ संसार

मंगलबार, ०६ मंसिर २०७९, १३ : ३३ मा प्रकाशित

राप्रपाकाे खाता खुल्याे : काठमाडौं क्षेत्र नं. २ प्रदेश ‘क’ मा सुनील केसी निर्वाचित

काठमाडौं क्षेत्र नं. २ प्रदेश ‘क’ मा सुनील केसी निर्वाचित भएका छन् । याेसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रदेश सभाकाे विजयीमा खाता खाेलेकाे छ ।

केसीले ६ हजार ५ सय ९८ मत प्राप्त गरेका छन् । त्यस्तै, उनका निकटतम प्रतिस्पर्धी एमालेका सानुकुमार श्रेष्ठले ५ हजार ७९ मत पाएका छन् । केसी १ हजार ५ सय १९ मत अन्तरले विजयी बनेका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको