Like us!
Follow us!
Connect us!
Watch us!

कालिका-१ को ८७५ मत गणनामा रवि लामिछानेलाई ५४९ मत

अर्थ संसार

मंगलबार, ०६ मंसिर २०७९, १४ : २५ मा प्रकाशित

कालिका-१ को ८७५ मत गणनामा रवि लामिछानेलाई ५४९ मत

चितवन क्षेत्र नम्बर २ अन्तरगत पर्ने कालिका नगरपालिका वडा नं १ को ८७५ मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ५७५ मत पाएका छन् । 

अघिल्लो अपडेट सम्मा तेस्रो स्थानमा रहेका रवि अहिले दोस्रो यो मत सँगै दोस्रो स्थानमा उक्लिएका छन् । यो सँगै उनको अहिले सम्मको कुल मत ३ हजार ५ सय ३७ पुगेको छ । 

रवि भन्दा २५७ मतको अग्रता सहित पहिलो नम्बरमा रहेका एमाले  उम्मेद्वार कृष्णभक्त पोखरेल को अहिले सम्मको कुल मत ३ हजार ७ सय पुगेको छ । 

त्यस्तै सत्ता गठबन्धनको तर्फबाट उ्मेदवार बनेका नेपाली काग्रेसका उमेश श्रेष्ठले अहिले सम्म ३ हजार ३ सय ६२ मत प्राप्त गरेका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको