Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतम विजयी

अर्थ संसार

बुधबार, ०७ मंसिर २०७९, ०६ : २० मा प्रकाशित

काठमाडौं-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतम विजयी

काठमाडौं क्षेत्र न. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतम विजयी भएकी छन् । भर्खरै सम्पन्न मत गणनामा अनुसार उनी राम्रो मतान्तर सहित विजयी भएकी हुन । 

उनले आफ्ना निकटतम परतिद्वन्द्वी नेकपा एमालेका मणिराम फुयाँललाई हराउँदै विजय हासिल गरेकी हुन । १५ हजार २ सय २९ मत सहित गौतम विजयी हुँदा फुयाँलले ११ हजार ५ सय ५५ मत प्राप्त गरेका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको