Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकभित्र सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा स्थापना

अर्थ संसार

आइतबार, २५ मंसिर २०७९, १३ : ४५ मा प्रकाशित

राष्ट्र बैंकभित्र सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा स्थापना

नेपाल राष्ट्र बैंकभित्र सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा स्थापना हुने भएकाे छ । संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागले एक सूचना प्रकाशन गर्दै साे जानकारी दिएकाे हाे । 

सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण गर्न यही पाैष १ गतेदेखि कार्यारम्भ गर्ने गरी राष्ट्र बैंकभित्र अलग्गै विशिष्टिकृत सुपरिवेक्षकीय संरचनाको रुपमा सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा (Money Laundering Prevention Supervision Division) स्थापना गर्ने निर्णय भएको सूचनामा उल्लेख गरिएकाे छ । 

सूचना हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको