Like us!
Follow us!
Connect us!
Watch us!

अनलाइन जुवा र सट्टेबाजीमा संलग्न हुनेलाई राष्ट्र बैंककाे कडा चेतावनी

अर्थ संसार

बुधबार, २८ मंसिर २०७९, १६ : ०३ मा प्रकाशित

अनलाइन जुवा र सट्टेबाजीमा संलग्न हुनेलाई राष्ट्र बैंककाे कडा चेतावनी

नेपाल राष्ट्र बैंकले अनलाइन बैकिङ, मोबाइल बैकिङ, डिजिटल वालेट जस्ता विद्युतीय भुक्तानीका माध्यमबाट अनलाइन जुवा तथा बाजीजन्य कार्यहरूमा संलग्न नहुन सर्वसाधारणलाई आग्रह गरेको छ ।

राष्ट्र बैंकले एक सूचना प्रकाशन गर्दै यस्ता काम गैरकानुनी भएकाले त्यस्ता कार्यमा संलग्न भएको पाइएमा कानुनी कारबाही हुने र कारोबार समेत रोक्का हुने जनाएकाे छ ।

सूचना हेर्नुहाेस् :

6399a34de294b.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको