Like us!
Follow us!
Connect us!
Watch us!

गणपूरक संख्या नपुगेपछि हिमाल दोलखा हाइड्रोको साधारणसभा स्थगित !

अर्थ संसार

शुक्रबार, ३० चैत्र २०८०, ०८ : ४७ मा प्रकाशित

गणपूरक संख्या नपुगेपछि हिमाल दोलखा हाइड्रोको साधारणसभा स्थगित !

हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको साधारणसभा स्थगित भएको छ ।

चैत २९ गतेका लागि तय भएको कम्पनीको १५ औं र १६ औं साधारणसभा गणपूरक संख्या नपुगेपछि स्थगित भएको हो । कम्पनीले एकैसाथ दुई वर्षको साधारणसभा आह्वान गरेपनि सेयरधनीको आवश्यक गणपूरक संख्या पुर्याउन नसकेपछि सभा रोकिएको हो ।

स्थगित साधारणसभा यथासिघ्र तय गरि पुन: डाकिने कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको