Like us!
Follow us!
Connect us!
Watch us!

सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा !

अर्थ संसार

बुधबार, ०९ जेठ २०८१, १७ : ०५ मा प्रकाशित

सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा !

नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफूलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको बताएका छन् ।

सन्दीपले आज सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै अमेरिकाले भिसा नदिएको बताएका हुन् । विश्वकप टिट्वान्टी खेल्न उनी अमेरिका जाने तयारीमा रहेको जनाइएको छ । लामिछानेलाई यस अघि २०१९ मा पनि सिपिएल टि ट्वान्टी खेल्न जानेक्रममा अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो ।

बलात्कार मुद्दामा सफाई पाएपछि उनी विश्वकप खेल्न त्यसतर्फ जान लागेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको