Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बीमा प्राधिकरणमा निर्देशकहरूको जिम्मेवारी हेरफेर तथा पदस्थापना

अर्थ संसार

शुक्रबार, १५ चैत्र २०८१, ०८ : ५३ मा प्रकाशित

नेपाल बीमा प्राधिकरणमा निर्देशकहरूको जिम्मेवारी हेरफेर तथा पदस्थापना

नेपाल बीमा प्राधिकरणले आफ्नो निर्देशकहरूको जिम्मेवारी हेरफेर गर्दै हालै बढुवा भएका निर्देशकहरूको पदस्थापना गरेको छ। प्राधिकरणले २०८१ चैत १४ गतेदेखि लागू हुने गरी विभिन्न महाशाखामा नयाँ जिम्मेवारी तोकेको हो।

निर्देशकहरूको जिम्मेवारी हेरफेर

प्राधिकरणले निर्देशक कमल प्रसाद रेग्मी लाई कानून महाशाखा तथा निर्देशक पूजन ढुंगेल (अधिकारी) लाई अनुसन्धान महाशाखा को जिम्मेवारी प्रदान गरेको छ।

नवनियुक्त निर्देशकहरूको पदस्थापना

हालै निर्देशकमा बढुवा भएका निम्न अधिकारीहरूलाई नयाँ जिम्मेवारी दिइएको छः

  • शाम्बराज लामिछाने – नियमन महाशाखा

  • धुव तिमिल्सिना – सुपरीवेक्षण महाशाखा

  • निर्मल अधिकारी – बीमालेख महाशाखा

  • कुन्दन सापकोटा – व्यवस्थापन महाशाखा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको