Like us!
Follow us!
Connect us!
Watch us!

आन्दोलनमा घुसपैठ भयो, सबैजना घर फर्किनू - Gen-Z नेपाल

अर्थ संसार

सोमबार, २३ भदौ २०८२, १२ : ४४ मा प्रकाशित

आन्दोलनमा घुसपैठ भयो, सबैजना घर फर्किनू - Gen-Z नेपाल

जेनजीको प्रदर्शनमा रहेका सबैलाई तत्काल घर फर्कन आह्वान गरिएको छ। जेनजीको प्रदर्शनमा अशान्ति सिर्जना भएपछि तत्काल सबैलाई घर फर्कन आह्वान गरिएको हो ।  

'जेनजी नेपाल' नामक फेसबुक पेजमार्फत सार्वजनिक गरिएको सूचनामा भनिएको छ, ‘कृपया तत्कालै सुरक्षित तरिकाले निस्किनुहोला । धेरै स्वार्थ प्रेरित समूहहरुले भिडलाई उत्तेजित बनाइरहेका छन् । चाँडोभन्दा चाँडो त्यहाँबाट हट्नुस् । हाम्रो आजको दिन सफल भइसकेको छ । आज सबै जना सुरक्षित तरिकाले घर जानुस् ।’ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको