राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सरकारले गर्ने राम्रो कामको लागि आफूहरूको सहयोग रहने बताएका छन्। शपथ लिन सिंहदरबार पुगेका सांसद शाहीले संसदबाटै जनताको समस्या समाधान हुने आशा राखे । उनले राप्रपा राष्ट्रको हितमा हुने कामको पक्षमा उभिने बताए।
उनले भने, ‘पहिलाजस्तो मन्त्रीको गेटमा जान नपरोस्, संसदबाटै जनताको समस्याको समाधान होस्। अहिले हामी सकारात्मक र राम्रा काममा सहयोग गरेरै अगाडि बढ्छौँ।'
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस