दुग्ध विकास संस्थानका महाप्रबन्धक झालाई कालोमोसो दलियो
दुग्ध विकास संस्थानका महाप्रबन्धक सञ्जीव झालाई कालोमोसो दलिएको छ ।
दुग्ध विकास संस्थानका महाप्रबन्धक सञ्जीव झालाई कालोमोसो दलिएको छ ।
विशेष अदालतले आज ललितानिवास जग्गा अनियमितता प्रकरणमा फैसला गर्दै भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङसहित पाँच जनालाई दुई वर्ष कैद र ८० लाख रुपैयाँ जरिवाना सजायँ सुनाएको छ। ...
बालुवाटार जग्गा प्रकरणमा विशेष अदालतले भाट भटेनीका संचालक मीनबहादुर गुरुङलाई २ वर्ष कैद र ८० लाख जरिवानाको सजाय सुनाएको छ । ...
कपाल हेरचाहको क्षेत्रमा एक विश्वसनीय नाम लिभोन कानुनी रूपमा आफ्नो विवाह दर्ता गर्ने दक्षिण एसियाकै पहिलो समलिङ्गी जोडी दीप्ती र सुप्रितासँगै आफ्ना सबै जीवन्त रङहरुमा रंगिएर प्रेमको उत्सव मनाएको छ।
विभेदकारी निर्वाचन कानुन संशोधन गर्न आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको पहुँच नै स्थापित हुन नसक्ने निर्वाचन पद्धतिले अन्यायमा परेको भन्दै सर्वोच्च अदालतमा...
सवा एक करोडभन्दा बढी रकम हिनामिना गरी प्रभु बैंकका अपरेसन इन्चार्ज सम्पर्कविहीन भएका छन् । ...
समलिङ्गी (लेस्बियन) महिलामहिलाको विवाह दर्ता भएको छ। सर्वोच्च अदालतको आदेश अनुसार बर्दियाको बढैयाताल गाउँपालिका वडा नं २ को कार्यालयले लेस्बियन जोडीको विवाह दर्ता गरेको हो। ...
अमेरिकाको नर्थ क्यारोलिनामा बस्दै आएका एक नेपाली फेसबुकमा लामो स्टाटस लेख्दै आत्मदाह गरेका छन् । ...
यातायात व्यवस्था विभागका महानिर्देशक रिजाललाई कालोमोसो दलिएको छ । ...
गण्डकी गाउँपालिकामा रहेका चेपाङ समुदायका विपन्न नागरिकलाइ जिविकोपार्जन सहयोगको लागि उन्नत जातका बाख्रा तथा बोका बितरण गरिएको छ । चेपाङ समुदायको आर्थिक अवस्था सुधारका लागि गण्डकी गाउँपालिकाको वडा नं ७...
ललितपुरको इमाडोलमा दुई बालबालिका मृत फेला परेका छन् भने घरको चार तलाबाट हाम फालेर आमाले आत्महत्या गरेकी छन् । ...
सगरमाथा चढ्न जानेले अब आफ्नो शौच साथै फिर्ता ल्याउनुपर्ने भएको छ । ...
कास्कीको पोखरामा ज्यान मार्ने धम्की दिई पाँच करोड रुपैयाँ माग गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ...
अव्यवहारिक करहरुको खारेजीको माग गर्दै आज सोमबार एक दिन मुलुकभरका फिल्म हलहरु बन्द हुने भएका छन् । ...
डिभि परेपछि आवश्यक शैक्षिक योग्यता नहुँदा नक्कली प्रमाणपत्रको जोहो, १० पक्राउ ...
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । ...
जुवाखालबाट साढे १३ लाख नगदसहित ११ जना पक्राउ परेका छन् । ...
पोखरामा एनएमबि बैंकको एटिएम तोडफोड गर्ने एक युवक पक्राउ परेका छन् । ...
धनगढीमा छतबाट हाम फालेर व्यवसायीले गरे आत्महत्या ...
नक्कली अमेरिकन डलरसहित दुई पक्राउ ...