
सेयर बजार उच्च बिन्दुमा पुग्दा यी कम्पनीका लगानीकर्ता हिस्स !
आज आइतबारको कारोबारमा नेप्से परिसूचक २८.४६ अंकले बढेर २३१५ को...
आज आइतबारको कारोबारमा नेप्से परिसूचक २८.४६ अंकले बढेर २३१५ को...
पछिल्लो समय सेयर बजारले दिनहुँ नयाँ रेकर्ड राख्दै आइरहेको छ । ...
आज आइतबार साप्ताहिक कारोबारको पहिलो लिन नेप्से उकालो लागेको छ । नेप्से कारोबारको प्रारम्भदेखिनै उकालो लाग्दा केहि कम्पनीको सेयर मूल्यमा पनि उछाल आएको छ । ...
आज आइतबार कारोबारको पहिलो दिन नेप्स परिसुचकले उकालो यात्रा तय गरेको छ । ...
नेपालमा अहिले सेयर बजारमा लगानीकर्ताहरुको आकर्षण बढ्दो छ अहिलेको समयलाई नेपालको आइपिओ आवेदनका लागि स्वर्णिम युग मान्न सकिन्छ । ...
पुस २४ गते देखि २८ गते सम्म सर्वसाधारणका लागि खुला गरिएको चन्द्रागिरी हिल्स को आइपिओको बाडफाड कहिले हुन्छ भन्ने विषय अहिले आम लगानीकर्ताको चासोको बिषय बनेको छ । ...
यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न २ वटा कम्पनीकाे सेयर सूचिकृत भएको छ । ...
नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा एनआइसि एशिया बैंक लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । ...
गरिमा विकास बैंक लिमिटेडले लाभांश पारित गर्ने मुख्य ऐजेन्डा सहित बैंकको १४ औ साधारण सभाको मिति तय गरेको छ । ...
बजारमा कुनै पनि कम्पनीको सेयर खरिद गर्नुपूर्व लगानीकर्ताहरुले कम्पनीका विभिन्न पक्षहरुका बारेमा अध्ययन गरेर मात्र लगानी गर्नु पर्छ । यसो गर्दा लगानी सुरक्षित हुन जान्छ । ...
सेयर बजारले आज (बुधबार) पनि उकालो यात्रा तय गरेको छ । ...
सेयर बजारले आज (बुधबार) पनि उकालो यात्रा तय गरेको छ । आज सेयर बजारमा दोहोरो अंकले बढेको हो । ...
ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुका लागि लाभांश प्रस्ताव गरेको छ । ...
नेपाल स्टक एक्सचेन्जले मंगलबार एक सुचना जारी गर्दै लिभिल लघुबित्तको धितोपत्र दोस्रोबजार कारोबार रोक्का गर्दै स्पष्टिकरण माग गरिएको छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नारायणी डेभलपमेन्ट बैंक लिमिटेडकाे हकप्रदमा मूल्य समायाेजन भएकाे छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ज्योति विकास बैंक लिमिटेडकाे बाेनस सेयरमा मूल्य समायाेजन भएकाे छ । ...
दिनहुँ नयाँ कीर्तिमानी राख्दै आइरहेको सेयर बजारले आज (मंगलबार) पनि उकालो यात्रा तय गरेको छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) कुमारी बैंक लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । ...
दिनहुँ नयाँ कीर्तिमानी राख्दै आइरहेको सेयर बजारले आज (मंगलबार) पनि उकालो यात्रा तय गरेको छ । ...
नागरिक लगानी कोषले आफ्नानागरिक लगानी कोषले आफ्ना सेयरधनीहरुका लागि जारी गर्नलागेको हकप्रद सेयरको आवेदन आज पुस २८ गतेबाट खुला गरिएको छ । सेयरभनीहरुका लागि जारी गर्नलागेको हकप्रद सेयरको आवेदन आज...