एपोलो हाइड्रोपावरको आईपीओ कहिले हुँन्छ बाँडफाँड ?
एपोलो हाइड्रोपावरको आईपीओ यहि शुक्रबार बैशाख ११ गते बाँडफाँड हुने...
एपोलो हाइड्रोपावरको आईपीओ यहि शुक्रबार बैशाख ११ गते बाँडफाँड हुने...
नेपाल फाइनान्स लिमिटेडको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला भएको छ । ...
एनएमबि बैंक लिमिटेडले संस्थापक सेयरधनी तिला देवी पाण्डेयको नाममा रहेको ६९ हजार ४२४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । ...
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले ६९ हजार कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ । ...
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहको सेयर लिलाम बिक्रीमा राखेको छ । ...
सिद्धार्थ बैंकले जारी गरेको अग्राधिकार सेयर नेप्सेमा सूचीकृत भएको छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.९५ अकंले घटेर २८०४.१७ बिन्दुमा बन्द भएको छ । ...
सोपान फर्मास्युटिकल्स लिमिटेडले निष्कासन गरेको आईपीओमा मागभन्दा ९.५७ गुणा बढीले आवेदन परेको छ । ...
सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले बैशाख २१ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । ...
मञ्जुश्री फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा नाफामा उल्लेख्य सुधार देखिएको छ । ...
सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि सिफारिस समिति गठन गरेको छ । ...
सेयर बजार लगातार दोस्रा दिन पनि घटेर कारोबार भएको छ । ...
स्नो रिभर्स लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न गरेको छ । ...
माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले बैशाख १७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । ...
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मिथिला लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । ...
सेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । ...
नेपाल सेयर बजार लगानीकर्ता संघले सर्किट ब्रेकको नयाँ व्यवस्था सेटिङ भएको आरोप लगाएको छ । ...
कालिञ्चोक हाइड्रोपावर लिमिटेडले गत चैत २२ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ आज बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले बाँडफाँड गरेको छ। ...
नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ मा गरिएको संशोधन स्वीकृत भएसँगै यी सुधारहरू लागू भएका हुन् । ...