नेप्सेमा एक लाख ९५ हजार कित्ता बोनस सूचिकृत
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) एक कम्पनीकाे बोनस सेयर सूचिकृत...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) एक कम्पनीकाे बोनस सेयर सूचिकृत...
याे साता सेयर बजारले ऐतिहासिक रेकर्ड राखेको छ । यस साता सेयर बजारले ३१ सय बिन्दु पार गरेर अर्को नयाँ उचाई कायम गरेको हो । ...
यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ७ कम्पनीको सेयर सूचिकृत भएको छ । ...
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (शुक्रबार) विभिन्न ५ वटा कम्पनीकाे सेयर सूचिकृत भएकाे छ । ...
हिजाे (बुधबार) नयाँ रेकर्ड बनाएकाे सेयर बजारमा आज (बिहीबार) भने दाेहाेराे अंककाे गिरावट देखिएकाे छ । ...
साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । ...
नेपाली सेयर बजार दिनहुँ नयाँ कीर्तिमानीतर्फ लम्किरहेकाे छ । ...
आज (बुधबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । ...
सेयर बजारमा आज (मंगलबार) फेरि अल टाइम हाइ रेकर्ड बनेकाे छ । ...
नेपाल स्टक एक्सचेञ्जमा आज (साउन १९ गते, मंगलबार) मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयर काराेबार हुन सकेन । ...
साताकाे दाेश्राे काराेबार दिन आज (साेमबार) सामान्य सुधार देखिएकाे छ । ...
नेपाल स्टक एक्सचेञ्जमा आज (साउन १८ गते, साेमबार) मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयर काराेबार हुन सकेन । ...
धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) युनियन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे पहिलो कारोबार भएको छ । ...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (साउन १८ गते, साेमबार) बाट २ नयाँ कम्पनीकाे काराेबार खुल्दैछ । ...
अघिल्लाे साता नयाँ रेकर्ड बनाएकाे सेयर बजारमा यस साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) सामान्य सुधार देखिएकाे छ । आइतबार सेयर बजार झिनाे अंकले बढेकाे हाे । ...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (आइतबार) युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे पनि साधारण सेयर (आईपीओ) सूचीकृत भएकाे छ । ...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (आइतबार) मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचीकृत भएकाे छ । ...
साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । ...
याे साता सेयर बजारकाे ऐतिहासिक साता हाे । ...