३२.२९ अंकले घट्याे नेप्से, माैद्रिक नीतिकाे समिक्षाकाे मुखैमा किन डराए लगानीकर्ता ?
आज (मंगलबार) फेरि सेयर बजार दाेहाेराे अंकले घटेकाे छ ।
आज (मंगलबार) फेरि सेयर बजार दाेहाेराे अंकले घटेकाे छ ।
नेपाल धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कार्तिक महिनामा १४ वटा कम्पनीकाे सेयर सूचिकृत भएकाे छ । ...
साताको दोश्रो दिन सोमबारको बजार ७.९ अंकले बढेर २७६५.४४ को विन्दुमा बन्द भयो । ...
साताको दाेश्राे कारोबार दिन आज (साेमबार) सेयर बजारले उकालाे यात्रा तय गरेकाे छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्य समायोजन भएको छ । ...
साताको पहिलाे कारोबार दिन आज (आइतबार) सेयर बजार दाेहाेराे अंकले घटेकाे छ । ...
नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले गत शुक्रबार शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डबाट अनुमति पाएकाे थियाे । ...
गत साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार २७६९.१३ विन्दुमा बन्द भयो। ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (शुक्रबार) २ वटा कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ । ...
साताको अन्तिम कारोबार दिन आज (बिहीबार) सेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखिएको छ । ...
आज (बुधबार) पनि सेयर बजार दाेहाेराे अंकले बढेकाे छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) एउटा कम्पनीकाे सेयर सूचिकृत भएकाे छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले निष्कासन तथा बिक्री गरेको नबिल ब्यालेन्स फण्ड ३ को इकाई सूचिकृत भएकाे छ । ...
आज (मंगलबार) पनि सेयर बजारले उकालाे यात्रा तय गरेकाे छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल बङ्गलादेश बैंक लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार मेगा क्यापिटल मार्केट्स लिमिटेडले भदौ ४ गतेदेखि भदाै १० गतेसम्म बिक्री गरेको मेगा म्युचुअल फण्ड–१ को इकाई सूचिकृत भएकाे छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लक्ष्मी लघुवित्त वित्तिय संस्था लिमिटेड र आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । ...
साताको दाेश्राे कारोबार दिन आज (साेमबार) सेयर बजारमा हरियाली देखिएको छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) विभिन्न २ वटा कम्पनीकाे सेयर सूचिकृत भएकाे छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) एक कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ । ...