एनआरएन लघुवित्तको नाम परिवर्तन !
एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडको नाम परिवर्तन भएकाे छ ।
एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडको नाम परिवर्तन भएकाे छ ।
प्राइम कमर्सियल बैंक लिमिटेडकाे लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (आइतबार) रहेकाे छ । ...
आईसीएफसी फाइनान्स लिमिटेडकाे बाेनस सेयरमा मूल्य समायाेजन भएकाे छ । ...
मेघा बैंक लिमिटेडले दशौँ वार्षिक साधारणसभा आह्वान गरेको छ । ...
सिभिल बैंकले ठुलो दमार चोक, हर्नामाडी स्थित हेटौंडा उपमहानगरपालिकावडा नं. १८ मा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । ...
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथाअत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउन उद्देश्यका साथशाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । ...
दया फाउन्डेसनले नयाँवर्षको अवसर पारेर युवाहरुलाई लक्षित गर्दै “युथम्युजिक कन्टेस्ट २०२१” नामक साङ्गितीक प्रतिस्प्रधात्मक कार्यक्रमको आयोजन गर्दैछ । ...
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र रिटर्नी माइग्रेन्ट नेपालकाबीच सहुलियतपूर्ण वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । ...
२० अर्ब रूपैयाँ बराबरको निक्षेप संकलन गर्दै राष्ट्र बैंक ...
इक्रा नेपाल लिमिटेडले नेपाल इन्फ्रास्ट्रक्चर बैंकले निष्कासन गर्न लागेकाे साधारण सेयर (आइपिओ) रेटिङ प्रदान गरेको छ । ...
नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसि) बैंक लिमिटेडले तेइसौं वार्षिक साधारणसभा आह्वान गरेको छ । ...
राजधानी बाहिर केन्द्रीय कार्यालय रहेर पनि राम्राे प्रगति गरिरहेकाे वित्तीय संस्था हाे जानकी फाइनान्स । २ नम्बर प्रदेशको राजधानी जनकपुरमा रहेको जानकी फाइनान्स केही बर्षदेखि त्यस प्रदेशकै सबैभन्दा बढी कर...
२७ वटा वाणिज्य बैंक मध्ये विभिन्न ६ वटा वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०६७/७७ काे वार्षिक साधारण सभा सम्पन्न गरेका छन् । ...
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । ...
सानिमा बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने अन्तिम मौका आज (पौष १५ गते बुधबार) रहेको छ । ...
काठमाडौं- नबिल बैंकलाई लाभांश वितरणमा नेपाल राष्ट्र बैंकले रोक लगाएको छ। नबिल बैंकको विदेशी साझेदार एनबी इन्टरनेशनलमा लाभदायिक स्वामित्व नखुलेकाले उसको लाभांश प्रस्ताव रोकिएको राष्ट्र बैंकले जनाएको छ। ...
ग्लोबल आइएमई बैंकले रोल्पाको लिवाङ्ग जिल्ला स्थित आर्मी व्यारेक परिसरमा एटिएम सेवा सुरु गरेको छ । ...
टाटा मोटर्स नेपालका लागि एक मात्र आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्ग र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच सम्झौता भएको छ । ...
एनआईसी एशिया बैंकले वीच्याट–पे मोबाइल वालेटबाट आफ्नो मर्चेन्टमा भुक्तानी गर्न मिल्ने सेवाको थालनी गरेको छ । ...
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र होटल साम्बालाबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । ...