Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ विकास बैंकको सिईओमा फेरि प्रद्युमन पोखरेल

अर्थ संसार

बुधबार, २१ बैशाख २०७९, १५ : ४३ मा प्रकाशित

मुक्तिनाथ विकास बैंकको सिईओमा फेरि प्रद्युमन पोखरेल

मुक्तिनाथ विकास बैंक लिमिटेडकाे प्रमुख कार्यकारी अधिकृत सिईओमा पुन: प्रद्युमन पोखरेल नियुक्त भएका छन् । पोखरेलको कार्यकाल वैशाख मसान्तबाट सकिँदै थियाे ।

बैंककाे वैशाख २० गते बसेकाे सञ्चालक समितिको बैठकको निर्णय बमोजिम पोखरेललाई बैंकिङ्ग क्षेत्रको अनुभव र कार्य दक्षताको आधारमा जेठ १ गतेबाट ४ वर्षको कार्यकाल रहने गरी पुनः प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती गरिएकाे बैंकले एक सूचनामार्फत् जानकारी दिएकाे छ । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

62725081958eb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको