सेयर बजारमा हरियाली -नेप्से २६७८ बिन्दुमा पुग्दा १० अर्ब १६ करोडको कारोबार
साताको तेस्रो कारोबारक दिन मंगलबार सेयर बजारमा हरियाली छाएको छ। ...
साताको तेस्रो कारोबारक दिन मंगलबार सेयर बजारमा हरियाली छाएको छ। ...
सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। ...
हिमालयन बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। ...
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडलाई ६५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ। ...
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा नेपालले उल्लेख्य सुधार गरेको बताएका छन् । ...
सोमबारको सेयर कारोबार जारी रहँदा पियोर इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ...
अकामा होटेल लिमिटेडले असार १० गतेका लागि साधारणसभा बोलाएको छ । ...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन गरेको छ। ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ। ...
आज रिभर फल्स पावर र पियोर इनर्जीको सेयर मूल्यमा सकारात्मक र ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । ...
पाल राष्ट्र बैंकले ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र समाज लघुवित्त वित्तीय संस्थालाई मर्जर प्रक्रियामा जानका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ। ...
बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ। ...
नर्थ समिट हाइड्रोपावर लिमिटेडले आगामी असार १५ मा नवौं वार्षिक साधारणसभा (AGM) बोलाएको छ। ...
कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। ...
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारण सभा आउँदो असार १६ गते गर्ने निर्णय गरेको छ। कम्पनीको मुख्य कार्यालय धनगढी, कैलालीमा दिउँसो १:०० बजे सभा आयोजना गरिने भएको हो।
नेपालको सेयर बजारमा सक्रिय तीनवटा लगानीकर्ता संघले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (CEO) चुडामणि चापागाईंसँग भेटवार्ता गर्दै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। ...
मेरिका भित्र चुलिंदै गएको डोनाल्ड ट्रम्प र एलन मस्कबीचको विवादले अब उच्च राजनीतिक तहमा पनि चर्चा पाउन थालेको छ। अमेरिकी उपराष्ट्रपति JD Vance ले खुलेरै मस्कको व्यवहारलाई "ठूलो गल्ती" भनेका...
विश्वका दुई प्रभावशाली व्यक्तित्व एलन मस्क र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको सम्बन्ध चिसिँदै गएको बेलामा एक नयाँ रिपोर्टले उनीहरूबीचको मतभेद झनै चर्कनुको पछाडिको चकित पार्ने कारण खुलाएको छ। अमेरिकी अखबार...
धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन ५३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको आउटलेटबाट हेडरेस सुरुङ निर्माण थालिएको छ । ...
आगामी आर्थिक वर्षको बजेटमार्फत प्रस्ताव गरिएको 'टेक एण्ड पे' (लिउ र तिर) मा मात्र विद्युत खरिद सम्झौता (PPA) गर्ने प्रावधान तत्काल खारेज गर्न स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान (IPPAN) ले...