सेयर बजार उकालाे यात्रामै, फाइनान्समा बढ्याे लगानीकर्ताकाे आकर्षण
आज (बुधबार) पनि सेयर बजारकाे उकालाे यात्रामा निरन्तरता देखिएकाे छ ।
आज (बुधबार) पनि सेयर बजारकाे उकालाे यात्रामा निरन्तरता देखिएकाे छ ।
धितोपत्रहरुको बजार मूल्यलाई प्रभाव पार्न सक्ने सूचनाहरुलाई मूल्य संवेदनशील सूचना भनिन्छ । ...
नेपाल राष्ट्र बैंकले २ वटा विकास बैंकलाई कारबाही गरेको छ । ...
भारतीय पुँजी बजारको नियामक निकाय सेक्युरिटि एक्सचेञ्ज बोर्ड अफ इण्डिया(सेबी) को निमन्त्रणामा भारत भ्रमण गएकाे नेपाल धिताेपत्र बोर्डकाे टाेली नेपाल फर्किएको छ। ...
पछिल्लो समय विश्वका विभिन्न राष्ट्रहरू इनोभेसनमा काम गरिरहेका छन्। ...
नेपाल राष्ट्र बैकको व्यवस्थापन समितिले छलफल सकेर तयार पारेको मौद्रित नीतिको ड्राफ्टमा पुनः छलफल शुरु गरेको छ । ...
आज (मंगलबार) पनि सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । ...
नयाँ आर्थिक वर्ष सुरु भइसक्याे, नेपाल राष्ट्र बैंकले भने अझैसम्म पनि मौद्रिक नीति सार्वजनिक गर्न सकेको छैन । ...
तरलता भनेकाे वित्तीय संस्थाहरूसँग नगद उपलब्धताको अवस्था हाे । ...
सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । ...
सयपत्री हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले असार २ गतेदेखि असार २४ गतेसम्म स्थानिय बासिन्दाहरूका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । ...
आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । चौ ...
क्रीप्टोकरेन्सीहरुमध्ये बिटकोइनलाई सबैभन्दा बढी लोकप्रिय मानिन्छ । ...
सामाजिक सञ्जाल फेसबूकको सेवा फेसबुक पेज,पछिल्लो व्यवसाय प्रवर्द्धन तथा प्रचार गर्न राम्रो स्राेत मानिन्छ । ...
बैंकहरूकाे निक्षेप संकलन एकदिनमै ७ अर्बले बढेकाे छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे छ । ...
नेपाल राष्ट्र बैंकले तयार पारेको आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको ड्राफ्टमाथि आइतबार बैंकको केन्द्रीय कार्यालयमा छलफल भएको छ । ...
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्रधानमन्त्री शेरबहादुरलाई मौद्रिक नीतिपछि मुलुकको आर्थिक, बैंकिङ र पुँजी बजारमा सकारात्मक प्रभाव पर्ने ब्रिफिङ दिएका छन् । ...
एनआईसी एसिया बैंक आर्थिक बर्ष २०७८ ७९ मा सबैभन्दा धेरै कर तिर्ने बैंक बनेको छ । गत आर्थिक बर्षमा सबैभन्दा धेरै कर तिर्ने बैंकहरुको पहिलो नम्बरमा रहेको एनआईसी एसिया समग्र...
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालको बीमा क्षेत्रमै नयाँ रेकर्ड कायम गरेको छ । कम्पनीले गत आर्थिक बर्षमा कुल ५ अर्ब १ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।