टिकटकमा चर्चा पछि बादल थापाको 'मरी गयो' सार्वजनिक(भिडिओ सहित)
गायक बादल थापाको 'मरी गयो' बोलको गीत सार्वजनिक भएको छ।...
गायक बादल थापाको 'मरी गयो' बोलको गीत सार्वजनिक भएको छ।...
आज साताको पहिलो दिन(आईतबार) नेप्सेमा सामान्य गिरावट देखिएको छ । ...
भारतीय स्टक एक्सचेन्ज विश्वको सबैभन्दा सातौं ठूलो स्टक एक्सचेन्ज हो। भारतीय सेयरबजारमा बादशाहको उपनामले परिचित थिए राकेश झुनझुनवाला। ...
चालु आर्थिक वर्ष २०७९/८०को पहिलो महिनामा झण्डै २ अर्ब रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । ...
धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २४ गते, मंगलबारबाट सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ)को बाँडफाँड मिति तय भएको छ । ...
पिपुल्स पावर कम्पनी लिमिटेडले साउन ३१ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा विक्रि खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेकाे छ । ...
नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष तथा लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रकाराज शर्माले लघुवित्तहरुले कर्जा असुलीकै लागि सदस्यहरुको घरमा ताल्चा लगाउन त परैकै कुरा सोच्न पनि नहुने बताउछन् । ...
कुमारी बैंकले आफ्ना ग्राहकहरुलाई निशुल्क सिआस्बा सेवा प्रदान गर्ने भएको छ । ...
हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको साधारणसभा स्थगित भएको छ । ...
राधी बिद्युत कम्पनी लिमिटेडले १४७ प्रतिशत हकप्रद सेयर निष्कासनका लागि बुकक्लोज हुने मिति तय गरेको छ । ...
सोल्टी होटल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नाफामा व्यापक सुधार देखिएको छ । ...
हालै आईपिओ जारी गरेको अभियान लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । ...
साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा घटेको छ । ...
बुधबार झिनो अंकले घटेको नेप्सेमा आज विहिबार भने गतिलो बाउन्सब्याक देखिएको छ । आज नेप्से परिसूचक संगै कारोबा रकममा समेत सुधार देखिएको छ । ...
बैंकहरूको निक्षेप संकलन एकदिनमै १५ अर्बले बढेको छ । बैंकहरूको निक्षेप संकलन बढ्दा सिडी रेसियोमा पनि सुधार देखिएको छ । ...
आज भदौ २ गतेदेखि सिडिएस एण्ड क्लियरिङ हाउसको सेवा अवरुद्ध हुने भएको छ । ...
गृह मन्त्रालयलले नेपाल प्रहरीलाई एक पत्र लेख्दै लघुवित्त विरुद्ध आन्दोलन गर्नेहरुलाई कारबा गर्न सिफारिस गरेको छ । ...
बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले चैत्र मसान्तसम्म तोकिएको चुक्ता पूँजी पुर्याउन नसक्ने कम्पनीहरुलाई नयाँ कारोबारमा रोक लगाउने जनाएको छ । ...
बुधबार एक समारोहका बिच हिम पर्वत हाईड्रोपावर लिमिटेड र सि.बि.आई.एल क्यापिटल लिमिटेड बिच त्रिपुरेश्वर, काठमाडौंमा साधारण सेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ । ...
नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । ...