Like us!
Follow us!
Connect us!
Watch us!

अन्तर्वार्ता

अमेरिकको जागिर छाडेर नेपालको पूँजीबजारको अभिवृद्धिमा फर्केका युवा

अमेरिकको जागिर छाडेर नेपालको पूँजीबजारको अभिवृद्धिमा फर्केका युवा

उनलाई नपुग्दो केही पनि थिएन । काठमाडौँको रैथाने परिवार, पढाई...

  • सरकारको चेपुवामा ‘सौर्य विद्युत् उत्पादक’

    देश चरम ऊर्जा संकटबाट गुज्रेको छ । भारतबाट ठूलो परिमाणमा विद्युत् आयात गरी यसको समाधान खोजिएको छ । ...

  • सौर्य ऊर्जा प्रणाली जडानमा आर्कषण बढ्दै

    काठमाडौं – सरकारले ऊर्जा क्षेत्रमा मिश्रणको नीति अख्तियार गरेपछि पछिल्लो दिनमा सौर्य ऊर्जामा लगानी गर्न चाहनेको संख्या बढ्दै गएको छ । ...

  • नेपालमा १०० मेगावाट नविकरणीय उर्जाको संभावना

    उर्जा क्षेत्रमा १९ वर्ष लामो अनुभव सँगालेका ई. राम प्रसाद धिताल सन् २०१४ बाट खुल्ला प्रतिष्पर्धाबाट नेपाल सरकारको वातावरण, विज्ञान तथा प्रविधिमन्त्रालय ...

  • यस पटक संसारभरका एनआरएनको समर्थन मलाई

    खगेन्द्र क्षेत्री गैरआवासीय नेपालीमाझ सुपरिचित नाम हो। गैरआवासीय नेपाली संघ अमेरिकाका निवर्तमान अध्यक्ष क्षत्री पेशाले वकिल हुन् । ...

  • इतिहास रच्दै नीजि क्षेत्रको पहिलो जलविद्युत् आयोजना अरुण भ्याली

    अर्थ संसार, काठमाडौँ, बिस वर्ष पहिले नीति थिएन, नियम पनि थिएन, कानुन थिएन । जलविद्युत् उत्पादन गर्ने तथा त्यसमा लगानी गर्ने काम सबै नेपाल विद्युत् प्राधिकरणले गर्ने गरेको थियो ।

  • विद्युत्को भाउ माग र आपूर्तिको आधारमा तय हुनुपर्छ

    भोजपुर जिल्लामा जन्मिएका गुरुप्रसाद न्यौपाने दुई दशकयता निरन्तर रूपमा जलविद्युत् आयोजना निर्माणमा सक्रिय छन् । अपि पावर कम्पनी लिमिटेडमार्फत आयोजना विकासमा लागेका उनले हालसम्म चारओटा जलविद्युत् आयोजना निर्माण गरेर राष्ट्रिय...

  • नेपालमा हस्तकलासम्बन्धी नीति नहुनु दुर्भाग्य

    नेपालको हस्तकला प्रबद्र्धनमा भूमिका निर्वाह गर्दै आएका ब्यक्ति हुन् धर्मराज शाक्य । उनी करिव ३० वर्षदेखि प्रस्तर मुर्तिकला व्यवसायमा आवद्ध छन् । चित्रकलामा एमए गरेका शाक्य हस्तकला व्यवसायको संबद्र्धन र...

  • हामीले मेटल क्राफ्टमा सबैभन्दा राम्रो गरेका छौं

    नेपालको मौलिक व्यवसायका रुपमा परिचित हस्तकलाका सामानको वार्षिक रुपमा ६ अर्वभन्दा बढीको निर्यात हुदै आएको छ । यसबाहेक आन्तरिक बजारमा समेत यसको कारोबार बढीरहेको छ । ...

  • देश विरोधीहरूले एमालेलाई मधेश विरोधी भन्छन्

    ​एमालेले तराईमा मेचीकाली अभियान सञ्चालन गर्न लागेको छ, यो कुन आवश्यकताले हो ?  नेपालको जारि संविधान, संविधानको कार्यान्वयन तीन तहको निर्वाचन एमाले सरकारको पालामा जनताको हीतमा भएका कामहरू अहिलेको सरकारका...

  • सर्वोच्च फैसलालाई गलत व्याख्या गर्नु सरकारको पाखण्डपन हो

    ०तपाईंहरूको विरोधका बाबजुद सरकारले संशोधन प्रस्ताव संसदमा टेबुल गराएको छ अब के होला ? संसदमा संशोधन प्रस्ताव टेबुल गर्ने त्यो घटना हाम्रो संसदीय इतिहासकै एउटा लज्जाजनक घटना थियो । प्रमुख...

  • आगामी बर्ष राष्ट्रिय प्रसारणमा साँढे १८ मेगावाट विद्युत थप्दैछौं

    रिडी हाइड्रोपावर डेभपलमेन्ट कम्पनी लिमिटेडले पाल्पा तथा गुल्मी जिल्लाहरुको सीमाना भई बहने रिडीखोलाबाट २ हजार ४ सय किलोवाट विद्युत उत्पादन गरि २०६६ सालदेखि राष्ट्रिय ग्रीडमा विद्युत आपूर्ति गरिरहेको छ ।...

  • नेप्सेलाई धितोपत्र बोर्डले असहयोग गरिरहेको छ

    पूँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड र ट्रेडिङ गर्ने नेपाल स्टक एक्स्चेन्जवीचको झगडा छताछुुल्ल भएको छ । नेप्सेले पत्रकार सम्मेलन गरेरै बोर्डको ब्यवहारप्रति असन्तुष्टि जनाएको छ । यसै सेरोफेरोमा अर्थ...

  • सिन्धुली महोत्सव ऐतिहासिक बनाउन लागिरहेका छौं

    विनेशकुमार श्रेष्ठ अध्यक्ष, उद्योग बाणिज्य संघ, सिन्धुली सिन्धुली उद्योग बाणिज्य सँघले आज (बिहीबार) देखि सिन्धुलीमाढीमा सिन्धुली महोत्सवको आयोजना गरिरहेको छ । आगामी १० दिनसम्म चल्ने महोत्सवको संयोजन उद्योग बाणिज्य...

  • पोर्चुगलमा बर्षेनी ७ कन्टेनर हस्तकलाका सामान बेच्छु

    सन् १९९६ देखि हस्तकला ब्यवसायमा लागेका हुन् शम्भु गौतम । काभ्रेको कटुन्जेबेसीमा जन्मेका उनी अध्ययनका क्रममा काठमाडौंको बसन्तपुर नजिक बस्थे । त्यहाँ उनी विदेशी पर्यटकले हस्तकलाका सामान खरिद गरेको देख्थे...

  • अनुदान बढाए ३ बर्षमा हस्तकला निर्यात ३ गुणा पार्छौं

    बाबुबाजेले सुरु गरेको धातुको मुर्ती बनाउने पेशालाई सम्हाल्दै आएका छन् हेमरन्त शाक्यले । उनका पुर्खा साता पुस्तादेखि मुर्तिकलामा थिए । ललितपुरको पाटनका रैथाने यिनी आफैं कलाकार हुन् । फुर्सदका समयमा...

  • दुई महिनाभित्र ३ लाख ५६ हजार गरीव परिवारलाई परिचयपत्र वाँड्छौं

    सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हाल्नुभएको छ, बाहिर हुँदा र मन्त्रीको जिम्मेवारी सम्हालेपछि नेपालमा सम्पन्नता र विपन्नताको अवस्था बारेको बुझाइ कस्तो रह्यो ? यो विषयमा यहाँहरु जस्ता पत्रकार नै...

  • पत्रकारमाथि खनिए गभर्नर, भनेः हामी पैसा दिएर समाचार लेखाउँदैनौ

    अर्थ संसार, आर्थिक पत्रकारिताको क्षेत्र धेरै लथालिङ्ग भएको छ । अहिलेको अवस्थामा के छाप्ने के नछाप्ने भन्ने विषय अन्यौलमा छ । हाम्रो देशको अवस्थामा केही नपाए पत्रकारिता गर्ने भन्ने खालको...

  • किन घट्दैछ सेयर बजार ?

    काठमाडौ– पछिल्लो समय सेयर बजार निरंतर ओरालो लागेको छ । यस हप्ताको पहिलो दिनदेखि बजार ओरालो लागिरहेको छ । करिव दुई हप्ता उकालो लागेको बजार डेढ हप्तादेखि ओरालो लागेको छ ।...

ताजा समाचार

छुटाउनुभयो कि?