दुर्गा प्रसाईंलाई थप चार दिन हिरासतमा राख्न अनुमति
दुर्गा प्रसाईंसहितलाई थप ४ दिन हिरासत राख्न अदालतले अनुमति दिएको...
दुर्गा प्रसाईंसहितलाई थप ४ दिन हिरासत राख्न अदालतले अनुमति दिएको...
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन उल्लङ्घन गर्ने व्यवसायीहरूलाई कारबाही प्रक्रिया अघि बढाएको छ। ...
टेलिकम ट्राफिक मनिटरिङ (टेरामक्स) प्रकरणमा भ्रष्टाचार मुद्दा दर्ता भएपछि नेपाली कांग्रेसका सांसद मोहन बहादुर बस्नेतको प्रतिनिधिसभा सदस्य पद स्वतः निलम्बन हुने भएको छ। ...
राजस्व अनुसन्धान विभागले १ अर्ब २० करोड बढी रकम असुलउपर गर्नुपर्ने निष्कर्षसहित मुद्दा चलाएको छ। ...
सुमेरु बचत तथा ऋण सहकारी लिमिटेडका बचतकर्ताहरुले संचालकहरुले ठगि र संगठितरुपमा अपराध गरेको भन्दै कारवाहीको माग गरेका छन् । ...
नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता तथा राष्ट्रिय सभा सदस्य जगत पार्कीले बर्तमान सरकारले आम जनताको हित भन्दा पनि दलाल र बिचौलियाको प्रतिनिधित्व गरीरहेको आरोप लगाएका छन् । ...
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार वटा व्यापारिक फर्मलाई ६ लाख २५ हजार रुपैयाँ जरिवाना गरेको छ । ...
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । जनमत पार्टीसँग बुधबार हुने भनिएको एकताअघि उनलाई पक्राउ गरिएको हो । ...
सुनसरीको धरानस्थित बरगाछीबाट गत बैशाख १२ गते हराएको बस विराटनगरमा भेटिएको छ। ...
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँको अल्फा बिजनेस प्रालिलाई २ लाख रुपैयाँ जरिबाना तिराएको छ । ...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपत्यका विकास प्राधिकरणका एक अमिनविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...
राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालले सरकारले चैत १५ गते तीनकुनेमा गोली हानेर पानीमाथिको ओभानो बन्न खोजेको आरोप लगाएका छन्। ...
सरकारले समयमै काम पूरा नगर्ने ४ वटा कम्पनीलाई ब्ल्याकलिस्ट (कालोसूची)मा राखेको छ। ...
काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पताललाई ५० हजार रुपैयाँ जरिवाना तिर्न पत्र पठाएको छ । ...
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन कार्यलाई तीव्रता दिएको छ । ...
राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको जन प्रदर्शनमा सरकारले कडा सुरक्षा प्रबन्ध गरेको छ । ...
काठमाडौं महानगरपालिकाको एम्बुलेन्स खरिद प्रक्रियामा महानगर प्रमुख बालेन्द्र शाह (बालेन) लगायतले भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । ...
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मङ्गलवार विभिन्न उद्योग तथा फर्महरूको अनुगमन गरेको छ। ...
गृह मन्त्रालयले राजावादी आन्दोलन राजनीतिक नभएर विशुद्ध हिंसा, अमानवीय र लुटपाटको लागि गरिएको आन्दोलन भन्दै अब सरकारले संयम नराख्ने प्रस्ट पारेको छ । ...
काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनकारीले आगजनी गरेको घरभित्र एकजना व्यक्ति जलेको अवस्थामा मृत भेटीएका छन् । ...