दुर्गा प्रसाईंलाई कानुनी दायरामा ल्याइन्छ - गृह मन्त्रालय
गृह मन्त्रालयले दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याइने बताएको छ। ...
गृह मन्त्रालयले दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याइने बताएको छ। ...
राजसंस्था पुनर्स्थापनाका लागि बनाइएको संयुक्त जनआन्दोलन परिचालन समितिले आन्दोलनमा सरकारले घुसपैठ गराई अशान्त वातावरण सिर्जना गरेको आरोप लगाएको छ । ...
पूर्वराजाको समर्थनमा प्रदर्शनमा उत्रिएकाहरूले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगो लगाएका छन् । ...
राजावादीहरुको आन्दोलन चलि रहेको तिनकुने नजिकको एक घरमा आगालागी भएको छ । ...
फागुनमा देशभर चार हजार चार सय ६८ आपराधिक घटनाका मुद्दा दर्ता भएका छन् । ...
नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट (इ-मेल सहित) सेवा प्रदायक नेपाल वायरलेसको इन्टरनेट सेवा सञ्चालन अनुमति खारेज गरेको छ। ...
सरकारले ४ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले पाथीभरामा निर्माणाधीन केबलकार परियोजना विवाद समाधान गर्न सरकारलाई सुझाएका छन् । ...
चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा मात्रै बैंकहरूबाट ऋण लिएर समयमा नतिर्ने ३७ हजार ५ सय २३ ऋणी कालोसूचीमा परेका छन् । ...
नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले यौन व्यवसाय खुला गर्नुपर्ने भनेर दिएको अभिव्यक्तिप्रति संसदमा माफी मागेका छन् । ...
नेपाल विद्युत् प्राधिकरणको प्रधान कार्यालयका सबै बैंक खाता रोक्का भएका छन् । ...
काठमाडौंको झोरबाट चीनको केरुङ जाने तयारीमा रहेको ना१ख १६५२ नम्बरको ट्रक नियन्त्रणमा लिएका थियो । ...
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ...
तारकेश्वर र नागार्जुनका तीन वटा खाद्यान्न गोदाममा छापा मारिएको छ। ...
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १० निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ । ...
नेपालमा प्रतिबन्धित क्रिप्टो करेन्सी (अभौतिक मुद्रा) तथा अनलाइन जुवाको कारोबार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। ...
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्सदाईको) बारेमा भ्रामक समाचार लेखेको भन्दै प्रेस काउन्सिल नेपालले हिमालयन टाइम्सलाई कालोसूचीमा राखेको छ । ...
मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा खरिदको प्रक्रियामा भ्रष्टाचार भएको विशेष अदातले ठहर गरेको छ। ...
बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको एक अर्बभन्दा बढी हिनामिना र अपचलनसम्बन्धी मुद्दामा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापासहित पाँच जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । ...
ललिता निवासको जग्गा हिनामिनाका सन्दर्भमा विशेष अदालतले गरेको फैसला त्रुटीपूर्ण रहेको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । ...