सशस्त्र प्रहरीले माग्यो २८ जना प्रहरी निरीक्षक
सशस्त्र प्रहरी बल, नेपालले २८ जना प्रहरी निरीक्षक माग गरेको...
सशस्त्र प्रहरी बल, नेपालले २८ जना प्रहरी निरीक्षक माग गरेको...
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) को चयन प्रक्रिया अब सुरु भएको छ। सीईओ नियुक्तिका लागि सरकारले गठित सिफारिस समितिले आजदेखि आवेदन आह्वान गर्ने निर्णय गरेको हो।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले विभिन्न रिक्त रहेको पदका लागि दरखास्त आव्हान गरेको छ । ...
धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । ...
राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन दिएका उम्मेदवारहरूमध्ये चार जनालाई छनोट गरेको छ। रिक्त सीईओ पदका लागि आवेदन दिएका व्यक्तिहरूको शैक्षिक योग्यता, अनुभव, र...
नेपाल बीमा प्राधिकरणले ठूलो संख्यामा कर्मचारी भर्ना गर्न आवेदन खुलाएको छ। प्राधिकरणले कार्यक्षमता मूल्याङ्कन, आन्तरिक प्रतियोगिता, र खुला प्रतियोगिताका माध्यमबाट विभिन्न पदमा नियुक्ति प्रक्रिया अघि बढाउने घोषणा गरेको हो। ...
स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी मागेको छ । ...
राेजगारीकाे लागि ईच्छुक तथा योग्यता पुगेकाले पुस २५ गतेभित्र आवेदन दिनुपर्नेछ । ...
काठमाडौँ महानगरपालिकाले न्यायिक सहजकर्ता (इन्टर्न) का रूपमा कार्य गर्न इच्छुक विद्यार्थीहरूलाई निवेदन पेश गर्न आह्वान गरेको छ। ...
तपाईंले आफ्नो जीवनको पहिलो जागिरको लागि अन्तरवार्ता तय गर्नुभएको छ र अब तपाईं उत्साहित र अलि नर्भस पनि हुनुहुन्छ। त्यस्तो अवस्थामा तपाईंलाई के गर्नुपर्ने र के न गर्नु भनेर थाहा...
नेपाल विद्युत् प्राधिकरणमा अधिकृत र सहायकस्तर गरी १०३३ जनालाई रोजगारी खुलेको छ । ...
नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त रहेका विभिन्न पदहरूमा भर्ना खुलेको छ। ...
अस्ट्रेलियाको बेरोजगारी दर सेप्टेम्बरमा ४.१ प्रतिशतमा स्थिर रहेको छ । ...
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार मुलुकभित्रै औद्योगिक वातावरण बनाई वैदेशिक र निजी लगानी आकर्षित गरी स्वदेशमै मर्यादित रोजगारीका अवसर सिर्जना गर्न क्रियाशील रहेको बताएका छन्। मंगलवार अन्ताराष्ट्रिय ट्रेड...
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशी एवं विदेशी लगानी बढ्दै जाँदा रोजगारी बढ्ने र श्रमिक सुरक्षा पनि प्रत्याभूति हुने बताएका छन् । मंगलबार थाइल्यान्डको बैंककमा आयोजित व्यवसाय र...
संस्थानले ३० दिने सूचना प्रकाशित गर्दै महाप्रबन्धक मागेको हो। ३५ वर्ष पुगी ६० वर्ष ननाघेका योग्य र इच्छुक नेपाली नागरिकले दरखास्त दिनसक्नेछन्। ...
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेटमार्फत दलित समुदायका लागि रोजगारी सृजना र जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्न रकम विनियोजन भएको जनाउँदै त्यसको कार्यान्वयन गर्न कार्यविधि तथा निर्देशिका तयार...
नेपाल प्रहरीले नयाँ भर्ना खुल्ला गरेको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै २३६ जना प्रहरी सहायक निरीक्षक (असई) र ६४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)का लागि...
एसईई उत्तिर्ण गरेपछि तीनवर्षे डिप्लोमा (सिभिल वा आर्किटेक्चर) र ९ देखि १२ सम्मको राष्ट्रिय परीक्षा वोर्डको टेक्निकल–भोकेसनल सिभिल इन्जिनियरिङ गरेर जागिर खाइरहेकाहरुलाई त्यसभन्दा माथिको उच्च शिक्षा हासिल गर्न सहज हुँदैन...
कुसुम मिडिया क्रियसनले संचालन गरिरहेको अर्थप्रधान अनलाइन पत्रिका 'अर्थसंसार'का केही अनुभवि र जागरुक सञ्चारकर्मी तथा व्यवस्थापक आवश्यक रहेकोले इच्छुकले सम्पर्क गर्नुसक्नुहुन्छ। ...