राष्ट्रपतिमा रामबहादुर थापा ‘बादल’ को नाम चर्चामा, होला त राष्ट्रिय सहमति?
नेकपा(एमाले)ले राष्ट्रपतिमा रामबहादुर थापा ‘बादल’ लाई अघि सार्ने सम्भावना प्रबल...
नेकपा(एमाले)ले राष्ट्रपतिमा रामबहादुर थापा ‘बादल’ लाई अघि सार्ने सम्भावना प्रबल...
सर्वोच्च अदालतकी पूर्बप्रधानन्यायाधिश सुशीला कार्कीले सरकारमा रहेकाहरु व्यापारी भएकाले राज्यले सेवा प्रदान गर्नु पर्ने स्वास्थ्य र शिक्षामा व्यापार हुन थालेको बताएकी छिन् । ...
निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० मा उपनिर्वाचन गर्न तयारी अघि बढाएको छ । आयोगले उपनिर्वाचनको मिति घोषणासँगै निर्वाचनका लागि तयारी अघि बढाएको हो । ...
राष्ट्रपतिको निर्वाचन मिति नजिकिदै गर्दा माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने कार्यकालमा बार्गेनिङ गर्न थालेको छ । ...
राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गर्दा सत्तारूढ गठबन्धनको भविष्य पनि धरमरमा पर्न थालेको छ । राष्ट्रपति निर्वाचन २५ फागुनका लागि तोकिएको छ भने उम्मेदवारी दर्ता अबको नौ दिनपछि अर्थात् १३ फागुनमा...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानीबारे कुनै जाहेरी दर्ता नगर्नुपर्ने जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले जनाएको छ। ...
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले बलात्कार आरोपमा मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट विश्वकप लिग टुमा कुन नैतिकताले खेलाईएको भन्दै प्रश्न गरेकी छिन् । ...
बर्तमान सत्ता गठबन्धनको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्माले गठबन्धन तोडिने संकेत गरेका छन् । ...
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्योगीले भोग्नुपरेको उच्च ब्याजदरको समस्या समाधानका लागि सरकारले पहल गर्ने बताएका छन् । ...
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले देश भित्र र बाहिरका शक्तिहरू देश बरबाद पार्न सक्रिय रहेको बताएका छन् । ...
यातायात मजदुर र सरकारबीच भएको वार्तामा आन्दोलन स्थगित गर्ने सहमति भएको छ। ...
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्किने बताएका छन् । ...
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारको आयु राष्ट्रपतिको निर्वाचनसम्मका लागि मात्र हुनसक्ने खुलासा गरेका छन् । ...
नेपालमा नयाँ सरकार गठनसँगै उच्चस्तरीय भ्रमण तीव्र बनेको छ । सोमबार मात्रै अमेरिकी उपसहायक विदेशमन्त्री अफ्रीन अख्तर आइपुगेकी छन् । उनी दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो हेर्ने अमेरिकी उपसहायक...
चितवन–२ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुने भएपछि यसअघि प्रतिस्पर्धामा रहेकाले पुनः उम्मेदवार हुने चाहना व्यक्त गरेका छन् । मुख्य तीन राजनीतिक दलका पुरानै उम्मेदवारले प्रतिस्पर्धा गर्ने चाहना व्यक्त गरेका...
नेकपा महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ले तराईमा मिटरब्याजी, पहाडमा लघुवित्त र शहरमा बैंकको चर्को ब्याजको आतंक भएको टिप्पणी गरेका छन् । ...
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा काम गर्न नदिने र अरूलाई पनि गर्न नदिने तत्त्वहरू सक्रिय रहेको बताएका छन् । ...
नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री महेश्वरजंग गहतराज (अथक) ले गणतन्त्रवादी शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिएका छन । ...
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले अर्थतन्त्रको समस्या समाधान गर्नु जीवन मरणको लडाइँ रहेको बताएका छन् । ...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध दिवसलाई राष्ट्रिय उत्सव र गौरवको दिनका रूपमा मनाउन आग्रह गरेका छन्। ...