प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ, कांग्रेस सरकारबाट बाहिरिनुपर्छ – गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सोमबारको घटनापछि प्रधानमन्त्रीले तत्काल पदत्याग...
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सोमबारको घटनापछि प्रधानमन्त्रीले तत्काल पदत्याग...
गृह मन्त्रालयले काठमाडौं उपत्यकामा प्रहरी नेतृत्वमा हेरफेर गरेको छ। मन्त्रालयको निर्देशनअनुसार उपत्यका प्रहरीका निमित्त प्रमुख डिआइजी ओम रानालाई जिम्मेवारीबाट हटाइएको छ। ...
नयाँ पुस्ताका युवा (जेनजी)हरुले कर्फ्यु आदेश अवज्ञा गर्दै आज पनि बिहानैदेखि प्रदर्शन सुरु गरेका छन् । ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेन–जी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनापछि विशेष सन्देश सार्वजनिक गरेका छन्। सोमबार राति प्रकाशित चार बुँदे वक्तव्यमार्फत उनले जनताको भावना बुझ्न नसक्ने र...
काठमाडौं जिल्ला प्रशासन कार्यालयले आजदेखि चक्रपथभित्र कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारीको निर्देशनअनुसार बिहान ८ बजेदेखि आदेश लागू गरिएको हो। ...
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले सोमबार साँझ खुमलटारमा आकस्मिक बैठक बसेर हाल देशभरि फैलिएको ‘जेन-जी’ आन्दोलन र सरकारी दमनप्रति गम्भीर आपत्ति जनाएको छ। ...
नेपालमा भड्किएको हिंसात्मक घटनाप्रति अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत, नर्वे, जर्मनी र संयुक्त राज्य अमेरिकाका दूतावासहरूले गहिरो चिन्ता व्यक्त गरेका छन्। ...
नेकपा (एमाले) की केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिन आग्रह गरेकी छन्। ...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सोमबार देशभर फैलिएको ‘जेनजी’ आन्दोलनमा भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। ...
राष्ट्रपति रामचन्द्र पौडेलले ‘जेन जेड’ आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाप्रति गहिरो चिन्ता प्रकट गरेका छन्। देशभर भएको प्रदर्शनमा ठूलो संख्यामा नागरिकको ज्यान जाने र सयौं घाइते भएको समाचार सार्वजनिक भएपछि...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई नयाँ पुस्ताको आन्दोलनको नेतृत्व सम्हाल्न सार्वजनिक आग्रह गरेका छन्। ...
नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले जेनजी आन्दोलनमा सरकारले गरेको दमनप्रति कडा प्रतिक्रिया जनाएका छन्। सोमबारको घटनालाई उनले नेपालको इतिहासमा “कालो अक्षरले लेखिने दिन” भन्दै सरकारलाई सम्पूर्ण जिम्मेवारी लिनुपर्ने...
जेनजी आन्दोलनमा सरकारले गरेको दमनप्रति नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कडा आपत्ति जनाएका छन्। उनले सोमबार सन्देश जारी गर्दै सरकार जनताप्रति क्रुर र अनुत्तरदायी बनेको आरोप लगाएका छन्। ...
सोमबारको जेनजी आन्दोलन हिंसात्मक बन्दा भएको घटनापछि सरकारले छानबिन समिति गठन गर्ने निर्णय गरेको छ। ...
सोमबार भएको जेनजी आन्दोलनमा सरकारी दमनका कारण १९ जनाको ज्यान गएपछि अनेरास्ववियुका गण्डकी सहसंयोजक विश्वदर्शन पराजुलीले नेकपा (एमाले) परित्याग गरेका छन्। ...
जेन-जीआन्दोलनमा सरकारी दमनका कारण कम्तीमा २० युवाको ज्यान गएको घटनापछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केपी शर्मा ओली नेतृत्वको सरकारले अब वैधता गुमाएको दाबी गरेको छ। ...
गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । ...
जेनजी आन्दोलनमा भएको कडा दमन र ठूलो मानवीय क्षतिपछि तीव्र आलोचनाको सामना गरिरहेका गृहमन्त्री रमेश लेखकले पद छोड्ने तयारी गरेका छन्। नेपाली कांग्रेसको बैठकमा गृहमन्त्रीको भूमिकामाथि गम्भीर प्रश्न उठेपछि राजीनामा...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जाल बन्दको निर्णय तत्काल फिर्ता लिन आग्रह गरेका छन्। पार्टी बैठकमै बसेर उनले ओलीलाई फोन गरी आज रातिदेखि नै फेसबुकसहितका...
भ्रष्टाचार, कुशासन र सामाजिक सञ्जाल बन्दको विरोधमा जेनजी पुस्ताले सुरु गरेको देशव्यापी आन्दोलनलाई सरकारले कठोर दमन गरेको भन्दै राप्रपा नेपालले कडा प्रतिक्रिया दिएको छ। ...