चुनावमा मेरो २ लाख रुपैयाँ पनि खर्च भएको छैनः सोबिता गौतम
काठमांडौ २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सोबिता गौतमले आफ्नो निर्वाचनमा...
काठमांडौ २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सोबिता गौतमले आफ्नो निर्वाचनमा...
ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्की विजयी भएकी छन् । ...
गोरखा क्षेत्र नं. २ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका छन् । ...
प्रतिनिधि सभा र प्रदेश सभाको मतपरिणाम सार्वजनिक भएसँगै आगामी सरकार निर्माण र संसद् अधिवेशनको चासो बढेको छ। ...
चितवन १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार हरि ढकालले मतान्तर निरन्तर बढाउँदै लगेका छन् । ...
चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अग्रता फराकिलो बनाएका छन् । ...
१० वर्षे राजनीतिक द्वन्द्वको रापतापबाट शान्तिपूर्ण राजनीतिमा आएको नेकपा माओवादी केन्द्रलाई सहरी जनताले १५ वर्षपछि एक सिट पनि पत्याएनन् । ...
भक्तपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका नेता महेश बस्नेतलाई पराजित गर्दै गठबन्धनका साझा उमेद्वार नेपाली कांग्रेसका दुर्लभ थापा र्निवाचित भएका छन् । ...
फराकिलो मतान्तरले उपेन्द्र यादवलाई हराउँदै सीके राउत विजयी बनेका छन् । ...
काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभा सदस्यमा शिशिर खनाल विजयी भएका छन् । ...
गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले जित हासिल गरेका छन् । ...
ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्की विजयी भएकी छन्। ...
चितवन १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार हरी ढकालले आफ्नो मतान्तरलाई बढाँउदै लगेका छन् । ...
चितवन क्षेत्र न. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले मतान्तर बढाएका छन् । ...
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यमा डडेल्धुराबाट निर्वाचित भएका छन् । ...
काठमाडौं क्षेत्र न. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतम विजयी भएकी छन् । भर्खरै सम्पन्न मत गणनामा अनुसार उनी राम्रो मतान्तर सहित विजयी भएकी हुन । ...
काठमाडौं क्षेत्र नं. ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पराजुली विजयी भएका छन् । ...
डडेलधुरामा कांग्रेस सभापति शेरबहादुर देउवाका प्रतिस्पर्धी सागर ढकालले साेचेकाे भन्दा राम्राे मत प्राप्त गरिरहेका छन् । ...
चुनावको माहोल चलिरहेको अहिलेको अवस्थामा समग्र नेपालीहरूबीच चर्चित व्यक्तित्व हुन् राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने । ...
चितवन क्षेत्र नम्बर २ अन्तरगत पर्ने कालिका नगरपालिका वडा नं १ को ८७५ मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ५७५ मत पाएका छन् । ...