प्रधानमन्त्री दाहाल र काङ्ग्रेस सभापति देउवाबीच बालुवाटारमा छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल र काङ्ग्रेस सभापति शेरबहादुर देउवाबीच प्रधानमन्त्री निवास...
प्रधानमन्त्री पुष्पकमल दाहाल र काङ्ग्रेस सभापति शेरबहादुर देउवाबीच प्रधानमन्त्री निवास...
आगामी वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि एकीकृत समाजवादीले पनि आफ्नो उम्मेदवारको टुङ्गो लगाएको छ । ...
अर्थमन्त्रालयका सहसचिवहरूको जिम्मेवारीमा फेरबदल गरिएको छ । बजेट निर्माणका विभिन्न काममा जुट्नुपर्ने बेला अर्थमन्त्रालयका महत्वपूर्ण मानिएका तीन वटा महाशाखाका सहसचिवहरूको सरूवा गरिएको हो । ...
पूर्वडीआईजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएका छन् । पार्टी सभापति रवि लामिछानेविरुद्ध अभिव्यक्ति दिएको विषयमा रास्वपाको अनुशासन आयोगले उनलाई लिखित जवाफ मागेपछि उनले जवाफको सट्टा...
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको अनियमिततामा आफ्नै संलग्नता नभएको दाबी गरेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले केही...
एमालेका सांसद रघुजी पन्तले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई दुर्गा प्रसाईँसँग भेटिएको हतियारको विषयमा प्रश्न गरेका छन् । राज्य व्यवस्था समितिको बैठकमा सांसद पन्तले आत्म सुरक्षाको लागि दुर्गा प्रसाईँले...
आगामी वैशाख १५ गते हुन लागेको उपनिर्वाचनमा सत्तारुढ गठबन्धनका दलबीच चुनावी सहकार्य नहुने भएको छ । ...
उप प्रधान तथा गृहमन्त्री रवि लामिछानेले अध्यागमन विभागलाई विमानस्थलमा यात्रुलाई सहज सेवा दिन निर्देशन दिएका छन् । मंगलबार कालिकास्थानस्थित विभागको कार्यलय विभागका सबै कर्मचारीलाई एकै स्थानमा राखेर मन्त्री लामिछानेले...
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल चीन भ्रमणमा गएका छन् । ...
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि राजधानी बेइजिङ पुगेका छन् । ...
अभिनेत्री कङ्गना रनावत लोकसभा चुनाव लड्दै ...
इलाम २ को उपचुनावमा एमालेको उम्मेदवारमा सुहाङ नेम्वाङ उठ्ने भएका छन् । ...
नेपाल चेम्बर अफ कमर्सले सातै प्रदेशमा स्थानीय उत्पादनको प्रवर्द्धन हुनेगरी निर्यात गृह खोल्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समक्ष आग्रह गरेको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्ल सहितको...
उद्योगपति तथा काङ्ग्रेस सांसद विनोद चौधरी श्रीलंका प्रस्थान गरेका छन् । ...
नेपाल प्रहरी प्रधान कार्यालयले एकै पटक १४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । ...
नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग बयान लिन सुरु भएको छ । उनलाई बाँसबारी जग्गा हिनामिना प्रकरणमा सरकारी वकिलको कार्यालयमा बिहीबार बिहान ८ बजेदेखि चौधरीको बयान सुरु गरिएको हो। ...
संघिय संसदका बैठक केही दिन नबस्ने भएपछि संसदिय समितिहरु सक्रिय हुन लागेका हुन् । ...
अर्थमन्त्री वर्षमान पुनले अहिले पैसाको अभाव नभएको बरु लगानी गर्ने क्षमता नभएको बताएका छन् । ...
लघुवित्तका ऋणीहरूको कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचनाको व्यवस्था गर्न सत्तारुढ पाँच राजनीतिक दल बिच सहमति भएको छ। ...
सत्तारुढ पाँच राजनीतिक दलले आज एक कार्यक्रमका बिच साझा संकल्प सार्वजनिक गरिएको छ । हालको गठबन्धन दलहरुको तर्फबाट नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले संकल्प प्रस्तुत गरेका छन्। ...