‘विज्ञ अर्थमन्त्रीले बजारको संवेदनशीलता नै बुझेनन्’
सरकारले अपेक्षा अनुसार काम नगरेकाले सेयर बजारमा गिरावट आएको बताइएको...
सरकारले अपेक्षा अनुसार काम नगरेकाले सेयर बजारमा गिरावट आएको बताइएको...
नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसिराम ढकालले कोमामा रहेको पुँजी बजार नयाँ सरकार बने पछि हौसिएको र अहिले सम्पत्ति शुद्धिकरणको हाउँगुजीले बजार घटेको बताएका छन् । ...
सेयर लगानीकर्ता समिर जंग खड्काले सम्पत्ति शुद्धिकरणको डरले गर्दा सेयर बजार घटेको बताएका छन् । ...
बुधबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । ...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मार्जिन कारोबारका लागि योग्य १२३ कम्पनीको सूची सार्वजनिक गरेको छ। ...
याम्बालिङ हाइड्रोपावरले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओको बाँडफाँट सम्पन्न भएको छ । ...
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । ...
साहस ऊर्जा लिमिटेडले हकप्रद शेयर जारी गर्न विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति पाएको छ। ...
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई गरिखाने मान्छेहरूको देशको रूपमा चिनाउने गरी अर्थतन्त्रको विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ...
सोपान फर्मास्युटिकल्स लिमिटेडले आउँदो वैशाख २ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । ...
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । ...
वैदेशिक रोजगारीमा रहेकालाई निष्कासन गरेको सोपान फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । ...
दुई लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयर संरचना परिमार्जन गरेका छन्। ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २ बैंकको बोनस सेयर सूचीकृत भएको छ । ...
मंगलबार सेयर बजार दोहोरो अंकले बढेर कारोबार बन्द भएको छ । ...
सेयर बजारमा पछिल्ला दुई कारोबार दिनदेखि सुरु भएको गिरावट मंगलबारको कारोबार जारी रहँदा पनि घटेर कारोबार भइरहेको छ । ...
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्योगीहरूलाई ढुक्क भएर लगानी गर्न र विदेशी लगानी भित्र्याउने वातावरण बनाउन आग्रह गरेका छन् । ...
एपोलो हाइड्रोपावर लिमिटेडले चैत २६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार ४ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । ...
लगानीकर्ताहरुले पुँजी बजारका सम्बन्धमा बालेन सरकारको धारणा माग गरेका छन् । ...