नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, कारोबार रकम पनि साढे ११ अर्ब माथि
साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक उच्च अंकले...
साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक उच्च अंकले...
नेपाल धितोपत्र बोर्डले एकै दिन विभिन्न चार कम्पनीहरुलाई अग्राधिकार, हकप्रद सेयर र ऋणपत्र जारी गर्न अनुमति दिएको छ । ...
तल्लो मोदी खोला जलविद्युत आयोजना (२० मेगावाट) को प्रवद्र्धक कम्पनी मोदी इनर्जी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि विद्युत् विकास विभागबाट पूर्व स्वीकृति प्राप्त गरेको छ । ...
बुद्ध भूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद निष्काशनको अनुमति पाएसँगै बूक क्लोजको मिति तय गरेको छ । ...
आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । ...
आइसिएफसि फाइनान्स लिमिटेडलाई ऋणपत्र (डिबेन्चर) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले माघ २१ गते अनुमति दिएको छ । ...
आएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा सामान्य सुधार देखिएको छ । ...
होटल फरेष्ट इन लिमिटेडको आईपीओ आजदेखि आम सर्वसाधारणका लागि बिक्र खुला हुने भएको छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २ कम्पनीको ५४ लाख बढी कित्ता सेयर सूचीकृत भएको छ । ...
नेपाल धितोपत्र बोर्डले गरिमा सुवर्ण योजनालाई इकाई बिक्री गर्न अनुमति दिएको छ । ...
नेपाल धितोपत्र बोर्डले बुद्धभूमि नेपाल हाइड्रोपावरलाई हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको छ । ...
नेपाल धितोपत्र बोर्डबाट आईपीओ जारी गर्ने अनुमतिको पर्खाइमा रहेका कम्पनीहरुको संख्या ८७ रहेको छ । ...
आज सेयर बजार सामान्य अंकले घटेको छ । ...
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)बाट आईएमई लिमिटेड बाहिरिने भएको छ । ...
भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओमा अर्को साता मात्रै बाँडफाँड हुने भएको छ । ...
सुपरमाई हाइड्रोपावर लिमिटेडले लाभांष घोषणा गरेको छ । ...
शिखर पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि माघ ६ गते देखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (माघ २१ गते) अन्तिम दिन रहेको छ...
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । ...
कालिञ्चोक दर्शन लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । ...
हकप्रद सेयर जारी गरी आयोजना निर्माणका लागि आयोजनाको वित्तीय प्रगति कम्तीमा २० प्रतिशत पुष्टि हुने कागजात हुनुपर्ने प्रावधान हटाउन स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले माग गरेको छ ।