स्थानीय तहको ६० प्रतिशत रकम बैंकहरुलाई निक्षेपमा गणना गर्न अर्थ मन्त्रालयले गर्याे राष्ट्र बैंकलाई पत्राचार
स्थानीय तहको सञ्चित कोषमा रहेको रकम वाणिज्य बैंकहरुलाई निक्षेपका रुपमा...
स्थानीय तहको सञ्चित कोषमा रहेको रकम वाणिज्य बैंकहरुलाई निक्षेपका रुपमा...
नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले भदाै १३ गतेदेखि लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद सेयरमा आवेदन दिने आज भदाै २४ गते, आइतबार अन्तिम दिन रहेकाे छ । ...
माईखोला हाइड्रोपावर कम्पनी लिमिटेडकाे वार्षिक साधारण सभा स्थगित भएकाे छ । ...
माण्डु हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) आज भदाै २४ गते, आइतबार बाँडफाँड गरिएकाे छ । ...
सानिमा बैंक लिमिटेड काेष प्रवर्द्धक रहेकाे सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्डले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांशकाे घाेषणा गरेकाे छ । ...
अर्थसंसारको साप्ताहिक कार्यक्रम बजारको चिरफार लिएर आएका छौं। ...
सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले भाद्र ३ देखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद सेयरको समय थप गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने लागेको हो। हकप्रदमा...
बैंक तथा वित्तीय क्षेत्रको सबै पैसा जति सबै सेयरबजार मै गयो, त्यहिँ भएर अरु उत्पादनमुलक क्षेत्रमा बैंकले ऋण लगानी गर्ने सकेनन् ...
अरुण काबेली पावर लिमिडेटको हकप्रदमा ५० करोड १५ लाख ८३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । ...
नेपाल राष्ट्र बैंकले १० अर्ब रूपैयाँ बराबरकाे विकास ऋणपत्र बिक्री गर्ने भएकाे छ । ...
प्रभु बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएकाे छ । ...
पक्कै पनि, म एक निम्न मध्यम वर्गिए किसान परिवारको सदस्य भएर र अर्थशास्त्र मेरो औपचारिक अध्ययनको विषय पनि नभएको सन्दर्भमा अर्थशास्त्र र अर्थव्यवस्था जस्तो विषयलाई लिएर केन्द्रिय बैंकको नेतृत्वलाई कार्यक्षमता,...
प्रतिनिधि सभामा अर्थमन्त्री डा. प्रकाश शरण महतले सांसदले उठाएका प्रश्नको उत्तर दिदै आफू सेयरबजार प्रति सकारात्मक रहेको र अब बजार पनि सकारात्मक हुने कुरामा जोड दिएका छन्। ...
ज्योति क्यापिटल लिमिटेडको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ। ...
प्रतिनिधि सभा सदस्य प्रेम सुवालले सेयर बजार बन्द गरिनुपर्ने धारणा व्यक्त गरेका छन्। ...
एनआरएनलाई पूँजी बजारमा लगानी गर्ने सहज अवस्था तुल्याउन नेपाल राष्ट्र बैंकले विशेषगरी ४ काम गर्नुपर्ने अध्ययन समितिले सुझाव दिएकाे छ । ...
साताकाे अन्तिम काराेबार दिन बिहीबार पनि सेयर बजार घटेर नै बन्द भयाे । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज बिहीबार एक कम्पनीको हकप्रद सेयर सूचिकृत भएको छ । ...
पूँजी बजारमा एनआरएनलाई भित्र्याउ गठन गरिएकाे अध्ययन समितिले धितोपत्र बोर्डलाई प्रतिवेदन बुझाएकाे छ । ...
नबिल सेक्युरिटिज लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । ...