माथिल्लो मैलुङ खोला जलविद्युतले डाक्याे एजीएम, आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव
माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे...
माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे...
आध्यन्त फण्ड म्यानेजमेन्ट लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट नेपालमा लगानी कोष प्रबन्धकको रूपमा काम गर्ने गरी इजाजतपत्र प्राप्त गरेको छ । ...
नेपाल धितोपत्र बोर्डले नयाँ नियमावली लागु गरेसंगै ब्रोकरहरुले पनि पूँजी बृद्धिको तयारी थालेका छन् । ...
आज संविधान दिवस । जनताबाट निर्वाचित जनप्रनिधिबाट गठन भएको संविधानसभाबाट ३, असोज ०७२ मा संविधान जारी भएको दिन । ...
गत भदौ १४ गते नेप्सेले प्रणाली संचालन शाखालाई एचआईडिसीएलको प्रोमोटर सेयरलाई अन्य साधारण सेयर सरह नै टिएमएस बाट सहज रुपमा खरिद बिक्रि गर्न मिल्ने व्यवस्था गर्न निर्देशन दिएको थियो। ...
पछिल्लो समय नेपालको सेयर बजार टुकुटुक हिँड्न थालेको समयमा नियामक निकायबाट बेला बेलामा ‘बेमौसमी बाजा’ बजाउँने गर्दा आमलगानीकर्ताको सम्पत्तिमा गम्भीर समस्या देखा पर्दै आएको छ । ...
सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ २९ गतेदेखि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) भर्ने आज (असाेज २ गते, आइतबार) अन्तिम दिन थियाे । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एशियन लाईफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्य समायाेजन भएकाे छ । ...
साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) पनि सेयर बजारले ओरालो यात्रालाई नै निरन्तरता दिएको छ । ...
सानिमा बैंक लिमिटेड काेष प्रवर्द्धक रहेकाे सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्डले लाभांश वितरण गर्ने प्रयाेजनका लागि बुकक्लाेज मिति ताेकेकाे छ । ...
मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरूको डिम्याट खातामा बोनस सेयर जम्मा गरिदिएको छ । ...
ङादी ग्रुप पावर कम्पनी लिमिटेडले आज असोज २ गतेदेखि सर्वसाधारण समूहको १२ लाख ५७ हजार २९० कित्ता सेयर लिलामीमा बिक्री खुल्ला गरेकाे छ । ...
नेप्सेमा थप २ लघुवित्त वित्तिय संस्थाहरुको सेयर कारोबार रोक्का भएको छ । ...
आईएमइ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । ...
सेयर बजार बिश्लेषक रबिन्द्र भट्टराईले ब्रोकर मालिक हैन सेवक बन्न सक्नुपर्ने बताएका छन् । ...
सिक्लेस हाइड्रोपावर लिमिटेडले भदौ २९ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । ...
नेपाल धितोपत्र बोर्डले नेपालमा नयाँ स्टक एक्सचेन्ज सञ्चालनको सिफारिसका लागि निवेदन माग गरेको छ । आज एक सूचना प्रकाशित गर्दै बोर्डले योग्य संस्थाहरुबाट निवेदनको माग गरेको हो । ...
नेपाल धितोपत्र बोर्डले नयाँ धितोपत्र दलाल व्यवसायी(ब्रोकर) सेवा सञ्चालनका लागि निवेदन माग गरेको छ । आज एक सूचना प्रकाशन गर्दै बोर्डले निबेदन माग गरेको हो । ...
पछिल्लाे समय सेयर बजारमा नयाँ लगानीकर्ताहरू भित्रिने क्रम बढ्दाे छ । ...
अर्थसंसारको साप्ताहिक कार्यक्रम ...