एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०७९र८० को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। ...
हकप्रद शेयरको निष्काशन तथा बिक्री खुल्ला भईरहेको बारेको सूचना ...
सिभिल क्यापिटल मार्केट लिमिटेडको विशेष साधारण सभा आज भाद्र २७ गते बुधबारका दिन सिटिसी मल, सुन्धारा, काठमाडौंमा सञ्चालक समितिका अध्यक्ष भोला बहादुर बिष्टको अध्यक्षतामा सम्पन्न भएकाे छ । ...
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड ६२औँ वर्षमा प्रवेश गरेकाे छ । ...
आज (बुधबार) सेयर बजार २ हजारकाे विन्दुमा पुगेकाे छ । ...
हिजाे केही करेक्सनपछि आज (बुधबार) फेरि सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । नेप्से परिसूचकसँगै काराेबार रकम पनि हिजाेकाे तुलनामा बढेकाे छ । यता सबै समूहहरूमा हरियाली देखिँदा लगानीकर्ता पनि उत्साहित...
हिमालयन क्यापिटल लिमिटेडले साउन ३२ गतेबाट भदाै १५ गतेसम्म निष्कासन गरेकाे हिमालयन म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने पहिलो बन्दमुखी याेजना‘हिमालयन ८०–२० को इकाई बाँडफाँड गरिएको छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज बुधबार लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले निष्कासन गरेको लक्ष्मी भ्यालु फण्ड २ का इकाईहरू सूचिकृत भएको छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज बुधबार रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर आईपीओ सूचिकृत भएको छ । ...
चिरख्वा हाइड्रोपावर कम्पनी लिमिटेडले साउन २८ गतेदेखि भदौ १० गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेकाे आईपीओ बाँडफाँड गरिएकाे छ । ...
सिड इनर्जी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । ...
स्थानीय तहको सञ्चित कोषमा रहेको रकम वाणिज्य बैंकहरुलाई निक्षेपका रुपमा गणना गर्न दिने व्यवस्था लागू भएकाे छ । ...
साउन २९ गते देखि खुला रहेको सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको पहिलो चरणको आईपीओमा कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई भदौ २६ मा बन्द भयो । ...
अर्थमन्त्री प्रकाशशरण महतले नाडा अटो शो २०२३ को उद्घाटनमा राखेका विचार ...
नाडा अटो शो २०२३ को उद्घाटनमा जे देखियो जस्ताको तेस्तै ...
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नाडा अटो शो २०२३ को उद्घाटनमा राखेका विचार ...
माछापुच्छ्रे बैंक लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ। ...
मार्केट अपडेट ...
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भदौ १५ देखि भदौ १९ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे आईपीओ यही बिहीबार अर्थात् भदाै २८ गते बाँडफाँड हुने भएकाे छ । ...