दोहोरो अंकले घट्यो सेयर बजार, ट्रनओभरमा एसबीआई बैंक अब्बल
हिजाे सकारात्मक माहाेल देखिएकाे बजारमा आज फेरि दाेहाेराे अंककाे गिरावट देखिएकाे...
हिजाे सकारात्मक माहाेल देखिएकाे बजारमा आज फेरि दाेहाेराे अंककाे गिरावट देखिएकाे...
अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । ...
माण्डु हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ १० गतेदेखि भदाै १३ गतेसम्म सर्वसाधारणलाई निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड भदाै २४ गते, आइतबार नै सम्पन्न भइसकेकाे छ । ...
माईखोला हाइड्रोपावर कम्पनी लिमिटेडले यसअघि स्थगित गरिएकाे वार्षिक साधारण सभा पुन: आह्वान गरेकाे छ । ...
लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले यो वर्ष पनि लगानीकर्ताहरूको हात रित्तै बनाउने भएको छ । ...
प्रभु बैंक प्रवद्धक रहेको प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “प्रभु सेलेक्ट फण्ड” ले लाभांश घाेषणा गरेको छ । ...
साउन २९ गतेदेखि खुला रहेको सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको पहिलो चरणको आईपीओमा कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई आवेदन दिने आज भदौ २६ गते अन्तिम दिन रहेको छ। ...
मार्केट अपडेट ...
सोमवार नेप्से ४४.३० अंकले बढेको छ । लगातार घटिरहेको नेप्सेको बढाईमा निम्न आधार मान्न सकिन्छ : ...
केही समय अघिबाट नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ हकप्रद दर्ता गर्न छाडेको थियाे । ...
साताकाे दाेश्राे काराेबार दिन आज (साेमबार) पनि सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । ...
बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले एकैपल्ट २ आर्थिक वर्षको वार्षिक साधारण सभा आह्वान गरेको छ । ...
आम नेपालीको नामबाट अर्थसंसारमा प्रकाशित “राष्ट्र बैंकले “सुनको सञ्चिति” मात्र हेरेर बनाएको नीतिले मेरो घरको “नुनको सञ्चिति” मा असर गर्दो रहेछ” मा असर गर्दो रहेछ” शीर्षकको टिप्पणीमा राखिएको जिज्ञासाका सम्बन्धमा मेरो...
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) मा निवेदन पेश गरेकाे छ । ...
नेपाल एस.बि.आई. बैंकले शिवशिखर सहकारीका अध्यक्ष केदार नाथ शर्मा संलग्न रहेका कम्पनीहरुको नाममा प्रवाह गरिएको कर्जा असुल उपर गर्न धितो सुरक्षणमा रहेका चल/अचल सम्पत्तिहरुको लिलाम बिक्री प्रकृया अघि बढाएको छ।...
सनराइज क्यापिटल लिमिटेड, लक्ष्मी सनराइज बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनीले हालै आकांक्षी युवा लक्षित तथा स्नातक बिद्यार्थीहरूलाई वर्गमा पूँजी बजार लगानी सम्बन्धी चेतना र ज्ञान अभिवृद्धि गर्न समर्पित...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (साविककाे नेपाल इन्भेष्टमेन्ट बैंक) काेष प्रवर्द्धक रहेकाे एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फण्डले बुकक्लाेज मिति ताेकेकाे छ । ...
अर्थ मन्त्रालयले बैंकहरूलाई ब्याजदर नबढाउने शर्तमा स्थानीय तहको सञ्चित खातामा रहेको पैसा चलाउने स्वीकृति दिएको छ । ...
नेपाल राष्ट्र बैंकले ८ अर्ब ५० कराेड रूपैयाँ बराबरको ट्रेजरी नविकरण गर्ने भएको छ । ...
भुजुङ हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । ...