राेकिएन सेयर बजारकाे पहिराे, काराेबार रकममा पनि गिरावट !
साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) पनि सेयर बजारले ओरालो...
साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) पनि सेयर बजारले ओरालो...
नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साँवदले धितोपत्र बोर्डको प्रिसेसन कारोबारमा रहेको अधिकतम ५ प्र्तिशतको सिमालाई घटाउने र धितोपत्रको कारोबारमा न्युनतम मूल्य सिमा परिवर्तन गर्ने निर्णय स्वागयोग्य रहेको प्रतिक्रिया...
नियामक निकाय नेपाल धिताेपत्र बाेर्डले प्रारम्भिक कारोबार सत्रको मूल्य सिमा र धितोपत्रको कारोबारमा न्युनतम मूल्य परिवर्तन सिमा सम्बन्धमा प्रेश विज्ञप्ति सार्वजनिक गरेकाे छ । ...
सामान्य अवस्थामा सूचीकृत धितोपत्रहरुको स्टक एक्सचेन्जभन्दा बाहिर कारोबार हुन सक्दैन् । ...
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ऋणपत्र रजिष्ट्रार नियुक्त गरेकाे छ । ...
एनआईसी एशिया सेलेक्ट ३० (इण्डेक्स फण्ड) ले बजारले भन्दा धेरै रिटर्न दिने एनआईसी एशिया क्यापिटलका प्रमुख सञ्चालन अधिकृत मनिष घिमिरेले बताएका छन् । ...
समृद्धि फाइनान्स लिमिटेडले असार ३ गते, बिहीबारदेखि लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे संस्थापक समूहको सेयरमा आवेदन दिने आज (असार १० गते, बिहीबार) अन्तिम दिन रहेकाे छ । ...
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ३ गते, बिहीबारदेखि लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे संस्थापक समूहको सेयरमा आवेदन दिने आज (असार १० गते, बिहीबार) अन्तिम दिन रहेकाे छ । ...
असार ६ बाट बिक्रि खुल्ला गरेको एनआईसी एशिया बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने म्याद लम्बिएको छ । ...
एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रही एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी एनआईसी एशिया सेलेक्ट-३०(इण्डेक्स फण्ड) को आज बिहिबारबाट बिक्रि खुल्ला गरिएको छ । यो सात वर्ष अवधिको म्युचुअल फण्ड हो । ...
सर्वोत्तम सिमेन्ट कम्पनी लिमिटेडले विशेष साधारण सभा आज बिहिबार हुदैँछ छ । सभा काठमाण्डौको तीनकुनेस्थित न्यौपाने टावरमा बिहान ११ बजेबाट सुरु हुँदैछ । ...
आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आईपिओ निष्काशनको अनुमतिको माग सहित नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । ...
मुक्तिनाथ विकास बैंक लिमिटेड र ज्योति विकास बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएका छन् । ...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कामना सेवा विकास बैंक लिमिटेडको १० लाख कित्ता ऋणपत्र सूचिकृत भएको छ । ...
आज (बुधबार) फेरि सेयर बजारले ओरालो यात्रा तय गरेको छ । ...
नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड नियुक्त भएको छ । ...
आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ । ...
महालक्ष्मी विकास बैंक लिमिटेडकाे स्वामित्वमा रहेको एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे संस्थापक समूहकाे सेयर भर्ने आज (असार ९ गते, बुधबार) अन्तिम दिन रहेकाे छ । ...
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले असार ६ गते, आइतबारदेखि निष्कासन तथा बिक्री खुल्ला गरेकाे ऋणपत्रमा आवेदन दिने म्याद थपिएकाे छ । ...
सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । ...