Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु लाइफद्धारा ५० लाख मृत्यु दाबी भुक्तानी

अर्थ संसार

सोमबार, १९ माघ २०७७, १२ : ४६ मा प्रकाशित

प्रभु लाइफद्धारा ५० लाख मृत्यु दाबी भुक्तानी

प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडे ५० लाख मुत्यु दाबी रकम भुक्तानी गरेको छ । महोत्तरी जिल्ला हतिसर्वाका सुरेश प्रसादयादवले प्रभु लाइफ इन्स्योरेन्ससंग जीवनबीमा गर्नुभएकोमा निजको मृत्यु भई निज बिमीतकी अनुराधा कुमारी यादवलाई जीवनबीमा मृत्यु दाबीबापत  ५० लाख भुक्तानी गरेको हो ।

मृत्यु दाबी भुक्तानीका लागी अनुरोध भई आएकोमा आवश्यक सम्पूर्ण प्रकृया पुरा गरी २०७७ माघ १६ गतेका दिन काठमाडौं कमलादी स्थित कम्पनीको प्रधान कार्यालयमा दाबी भुक्तानी बापत ५० लाखको बैंक चेक निजकी अनुराधा कुमारी यादवलाई हस्तान्तरण गरिएको थियो ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको