Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राको पिई रेसियो ७३.७०, ईपीएस ४ रुपैयाँ २९ पैसा मात्रै

अर्थ संसार

बुधबार, ०७ बैशाख २०७९, ११ : ३४ मा प्रकाशित

निफ्राको पिई रेसियो ७३.७०, ईपीएस ४ रुपैयाँ २९ पैसा मात्रै

नेपाल इन्फ्रास्ट्रक्चर बैंक बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । 

विवरण अनुसार 

खुद नाफा 

बढ्यो ( समीक्षा अवधिमा बैंकको खूद नाफा ६९ करोड ४५ लाख रुपैयाँ आर्जन गरेको छ ।  अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खूद नाफा ५७ करोड ९२ लाख रुपैयाँ कमाएको छ ।

व्याज आम्दानी

बढ्यो ( १ अर्ब ३१ करोड रुपैयाँ (अहिले) ९५ करोड ३७ लाख  रुपैयाँ (गत वर्ष यहिँ अवधि सम्म)

सञ्चालन मुनाफा

बढ्यो

प्रति सेयर आम्दानी (ईपीएस) 

४ रुपैयाँ २९ पैसा 

प्रतिसेयर नेटवर्थ

१०६ रुपैयाँ ५१ पैसाँ रहेको छ । 

मूल्य आम्दानी अनुपात (पि ई  रेसियो )

७३.७० गुणा 

जगेडा कोष

घट्यो

विवरण यस्तो छ :
 

625f9f90eb8f0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको