Like us!
Follow us!
Connect us!
Watch us!

कालिका लघुवित्तको नाफामा सुधार, डब्बल डिजिट लाभांस सजिलै

अर्थ संसार

शुक्रबार, ०९ बैशाख २०७९, ०७ : १७ मा प्रकाशित

कालिका लघुवित्तको नाफामा सुधार, डब्बल डिजिट लाभांस सजिलै

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

विवरण अनुसार 

खुद नाफा 
बढ्यो 
( समीक्षा अवधिमा बैंकको खूद नाफा ११ करोड १८ लाख रुपैयाँ  आर्जन गरेको छ ।  अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खूद नाफा ६ करोड आर्जन थियो ) )

खुद ब्याज आम्दानी
बढ्यो (२१ करोड ९५ लाख  रुपैयाँ (अहिले ) २० करोड ९१ लाख (गत वर्षको येही अवधि ))

सञ्चालन मुनाफा
बढ्यो 

प्रति शेयर आम्दानी (ईपीएस) 

४७ रुपैयाँ ६७ पैसा (घट्यो)

प्रतिशेयर नेटवर्थ
१६७.७३  रुपैया 

मूल्य आम्दानी अनुपात (पि ई  रेसियो )
२७.४७  गुणा ​

जगेडा कोष
बढ्यो

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

626207d4b716d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको