काठमाडौं महानगरपालिकाले शुक्रबार शोक बिदा दिने
काठमाडौं महानगरपालिकाले भाेलि शुक्रबार शोक बिदा दिने भएको छ। ...
काठमाडौं महानगरपालिकाले भाेलि शुक्रबार शोक बिदा दिने भएको छ। ...
वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ...
रूटीन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेलले रूटीन अफ नेपाल बन्दको पेज अनपब्लिस गरेका छन् । ...
काठमाडौँ महानगरपालिका वडा नं १० देवीनगरस्थित काठमाडौँ उपत्यका गुम्बा तमु सेवा समितिले गुम्बा नभत्काउन आग्रह गरेको छ । ...
वीर अस्पतालको नयाँ सर्जिकल भवनबाट खसेर एक जनाको मृत्यु भएकाे छ । ...
धादिङको धुनिबेँसी नगरपालिका–९ जुगेडीमा सञ्चालित युनाइटेड सिमेन्ट उद्योगबाट स्थानीय पीडित बनेका छन् । ...
भोजपुर जिल्लाको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प गएको छ । ...
आज श्रावणशुक्लपक्ष पूर्णिमा अर्थात् जनै पूर्णिमा ऋषितर्पणी । आज रक्षाबन्धन पनि हो । आजको दिन तागाधारीले जनै लगाउने र रक्षासूत्र डोरो बाध्ने गरिन्छ । आज सार्वजनिक बिदा पनि हो । ...
काठमाडौं महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ । ...
विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् । ...
काठमाडौँ जिल्लाका विभिन्न सडकमा २ दिन अर्थात् भोलि र पर्सी सवारी चलाउन नपाइने भएको छ । ...
सामाजिक कार्यमा अग्रणी रहेको नेपाल सैनिक श्रीमती संघले आगामी ५ असोजमा फरक क्षमता भएका बालबालिकाका निम्ति विशेष कार्यक्रमको तयारी गरेको छ। ...
विगत वर्षहरुमा झैं यस वर्ष पनि पञ्चकन्या ग्रुपले आफ्नो ५१औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । ...
झापाका मिटरव्याजी लिला राई, मुलुकसिंह राई र शोभा राईबाट पीडितहरुले न्याय नपाएको गुनासो गरेका छन् । ...
धादिङको गजुरी गाउँपालिका-१, छहराबाट बस त्रिशुली नदीमा खसेर दुर्घटना भएको छ । ...
साउन शुक्ल पञ्चमीका दिन नाग, सर्पको चित्र वा कपासको आकार बनाएर नागपूजा गरिँदैछ । ...
काठमाडौँ जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा पीडित किशोरीको आमाको जन्ममिति सम्बन्धी कागजात मगाउने आदेश दिएको छ । ...
अहिले जताततै नक्कली सर्टिफिकेटको चर्चा चलिरहेको छ । ...
नेपाल प्रहरीले ठूलो परिमाणमा नक्कली नोटसहित ९ जनालाई पक्राउ गरेको छ। ...
एक क्विन्टल सुन तस्करी प्रक्ररणमा नेपाल पुलिसको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले थप दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । ...